Math by Rambabu Sir

Math by Rambabu Sir Mathematics is a key to all sciences

SEE 2081 को पुनर्योगमा चित नबुझेमा उत्तरपुस्तिका हेर्न निवेदन दिने सम्बन्धी सूचना ।
15/08/2025

SEE 2081 को पुनर्योगमा चित नबुझेमा उत्तरपुस्तिका हेर्न निवेदन दिने सम्बन्धी सूचना ।

07/08/2025

समकालीन समाज , देश , बिदेशको समय र परिस्थिति अनुसार पाठ्यक्रम परिमार्जन र परिवर्तन गर्नुपर्छ यसमा कुनै दुइमत छैन । यो पाठ्यक्रमको सराहनीय कार्यप्रति धन्यवाद 💕🙏💕
बस्तुगत प्रश्न ( MCQ) , विषयगत क्षेत्र ( WCA)
र अन्तरविषयक क्षेत्र ( CCA) 3 वटा समुहमा प्रश्नहरू विभाजन गरि class -9,10,11र 12 relate गर्नु राम्रो हो ।
Suggestion :- Objective Questions ( MCQ) अर्थात् Group - A मा Qn. (1) , (2) ....... .(11) राख्दा राम्रो हुन्थ्यो कि ?
अरु थप कुरा .......

कक्षा:- ९ र १० को ऐच्छिक गणित
(Opt. Mathematics) विषयको विशिष्टीकरण तालिका र नमूना प्रश्नपत्र -2082 पाठ्यक्रम विकास केन्द्र ( CDC) ले सार्वजनिक गरेको छ ।
मैले बुझे अनुसार :
Group - A [Qn .1 . (A), (B), .......(K )]
Objective Question (MCQ)
Questions -11
Marks- 11 ( 11×1)

Group - B [ Qn. (2) .......(13)]
Within Content Area ( WCA)
Questions -12
Marks - 40

Group - C [ Qn. (14) , (15) ,......(17)]
Cross Content Area ( CCA)
Questions - 4
Marks - 24( 4×6)

संज्ञानात्मक क्षेत्र अनुसार अंकभार
ज्ञान तह (K) -16%
बोध तह (U)-24%
प्रयोग तह(A)-40%
उच्च दक्षता (HA)-20%
Total questions - 27

कक्षा:- ९ र १० को ऐच्छिक गणित(Opt. Mathematics) विषयको विशिष्टीकरण तालिका र नमूना प्रश्नपत्र -2082 पाठ्यक्रम विकास केन्द...
07/08/2025

कक्षा:- ९ र १० को ऐच्छिक गणित
(Opt. Mathematics) विषयको विशिष्टीकरण तालिका र नमूना प्रश्नपत्र -2082 पाठ्यक्रम विकास केन्द्र ( CDC) ले सार्वजनिक गरेको छ ।

Address

Birgunj

Telephone

+9779845233860

Website

Alerts

Be the first to know and let us send you an email when Math by Rambabu Sir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Math by Rambabu Sir:

Shortcuts

Share

Category