Safal Academy Parsa, Pvt. Ltd.

Safal Academy Parsa, Pvt. Ltd. General

19/09/2026
17/09/2026

 मिति: २०८३/०३/१०आदरणीय अभिभावक ज्यूहरु तथा प्यारा विद्यार्थी भाइबहिनीहरु ,वीरगंज महानगरपालिकाको आधिकारिक निर्णय अनुसार ...
24/06/2026



मिति: २०८३/०३/१०
आदरणीय अभिभावक ज्यूहरु तथा प्यारा विद्यार्थी भाइबहिनीहरु ,
वीरगंज महानगरपालिकाको आधिकारिक निर्णय अनुसार अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस विद्यालयमा आगामी २०८३/०३/११ गते र १२ गते गर्मी बिदा दिइने जानकारी गराइन्छ।

बिदा पश्चात् विद्यालय आगामी २०८३/०३/१५ गते (सोमबार ) देखि नियमित समयमा पूर्ण रूपमा सञ्चालन हुनेछ। यस प्रतिकूल मौसममा विद्यार्थीहरूको स्वास्थ्यको विशेष ख्याल राख्नुहुन अनुरोध छ।

विद्यालय प्रशासन

19/05/2026

सूचना
आदरणीय अभिभावक ज्यू

प्रस्तुत बिषयमा यॊ छ कि यहि मिति २०८३/०२/०६ गते बुधबार अर्थात भॊलि देखि लागु हुने गरी विद्यालयकॊ पठनपाठन तपशील समयानुसार हुनेछ |
विद्यालयमा पुग्ने समय : विहान ६:५०
प्रार्थना कॊ समय: ७:०० बजे
खाजाकॊ समय: १०:१०
छुट्टी कॊ समय : १२:००

विद्यालय प्रशासन

Address

Birgunj

Telephone

+9779855028083

Website

Alerts

Be the first to know and let us send you an email when Safal Academy Parsa, Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category