13/03/2025
Wishing you all a joyous and colorful Holi! May this festival of colors bring happiness, positivity, and togetherness into your lives. Let’s celebrate with love, laughter, and the spirit of harmony. May your days be as bright as the colors of Holi and your hearts be filled with joy.
Stay safe, enjoy responsibly, and spread kindness just like the vibrant colors of this festival.
-2081
13/03/2025
यहाहरुको नजिक रहेको SEE परिक्षा दिएर बसेका नानि बाबुहरुलाई जानकारी गराइन्छ सहजिकरण गरिदिन हार्दिक अनुरोध गर्दछु।
Prarup Education Foundation Offers:
Course,
# CTEVT Entrance Preparation,
language &
Basic Course,
Package and Many More.....
For More details:-
🏢 Prarup Education Foundation
📍 Pangalli, Ghantaghar, Birgunj, Nepal
𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩: +977-9804297666 ,9802936866
📧 [email protected]
26/02/2025
भगवान भोलेनाथ को कृपाले सम्पुर्णको जीवन मा सुख, समृद्धि और शांति बनी रहोस्।
ॐ नमः शिवाय!
05/01/2025
पहिलो "प्रारुप नैतिक शिक्षा प्रशिक्षण" कार्यक्रमको अपार सफलता (६००+ बिधार्थीहरुको सहभागिता) पछि यहि मिति २०८१/०९/२७ गते शनिबारका दिन दिनको १०:०० बजे देखी दोस्रो कार्यक्रम होटेल त्रिशला, पुरानो बसपार्क मा हुन गइरहेको छ। तसर्थ समयमा आ आफ्नो सिट सुरक्षित गर्नुहोला्।
नोट: मात्र ३०० जना विधार्थीहरुलाई सहभागिता गराइने छ।
05/01/2025
पहिलो "प्रारुप नैतिक शिक्षा प्रशिक्षण" कार्यक्रमको अपार सफलता (६००+ बिधार्थीहरुको सहभागिता) पछि यहि मिति २०८१/०९/२७ गते शनिबारका दिन दिनको १०:०० बजे देखी दोस्रो कार्यक्रम होटेल त्रिशला, पुरानो बसपार्क मा हुन गइरहेको छ। तसर्थ समयमा आ आफ्नो सिट सुरक्षित गर्नुहोला्।
नोट: मात्र ३०० जना विधार्थीहरुलाई सहभागिता गराइने छ।
04/01/2025
प्रारुप एजुकेशन फाउण्डेशन द्वारा संचालित "PRARUP Moral Skill Symposium" -2081 for 600 + Appearing Students at Om Party Palace, Birgunj
(spiritual Monk )
, Birgunj (Inside Nepal Scout Building)
Sandip Yadav Prarup Dilip Prajapati Nagesh Yadav Deepak Shriwastav Umesh Kushwaha Prarup CMAT Preparation class
24/12/2024
एक चाेटि यता पनि ध्यान दिदा कसो होला ?
20/12/2024
Vacancy opened by NEA…
Big opportunity for all..
नेपाल विद्युत प्राधिकरणमा भारी मात्रमा आवेदन माग गरिएको छ । ने.वि.प्रा प्रवेशका लागि यो सुनौलो मौका हुन सक्छ ।
Technical and non technical…
it’s preparation time now…😊😊