Shree Durga Academy

Shree Durga Academy Its an english medium school which gives quality education with cultural heritage and many more extra
(1)

NPL SEASON 2 AUCTION STARTS FROM 24TH OF SHRAWAN 2082...
26/07/2025

NPL SEASON 2 AUCTION STARTS FROM 24TH OF SHRAWAN 2082...

अब सबैले छात्रवृत्तिमा समान अवसर पाउनेछन् ।।।
24/04/2025

अब सबैले छात्रवृत्तिमा समान अवसर पाउनेछन् ।।।

HAPPY SARSWATI POOJA TO ALL...
01/02/2025

HAPPY SARSWATI POOJA TO ALL...

11/01/2025
नायब सुब्बाको बिज्ञापन २०८१/०९/२४ गते
08/01/2025

नायब सुब्बाको बिज्ञापन २०८१/०९/२४ गते

सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले ...
21/12/2024

सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

CONGRATS JANAKPUR BOLTS...

जय माता दी!!!
03/10/2024

जय माता दी!!!

६०औ बाल दिवसको शुभकामना सहित विभिन्न कार्यक्रम गरि सप्पन्न गरियो !!!
14/09/2024

६०औ बाल दिवसको शुभकामना सहित विभिन्न कार्यक्रम गरि सप्पन्न गरियो !!!

आदरणीय अभिभावकज्यूहरू,आजबाट लामो बिदा हुँदै छ ।नानीबाबुहरूलाई  निम्न कुरा सिकाउन अनुरोध छ: 🙏१)हामी नेपालीहरुका महान् पर्...
14/10/2023

आदरणीय अभिभावकज्यूहरू,

आजबाट लामो बिदा हुँदै छ ।नानीबाबुहरूलाई निम्न कुरा सिकाउन अनुरोध छ: 🙏

१)हामी नेपालीहरुका महान् पर्व दसैँ तिहार नजिकिँदै छन् हाम्रा संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनुहोला।
२) आआफ्ना नातागोता चिन्ने मौका हो, दसैँ तिहारमा आशिर्वाद थाप्न पठाउनुहोला ।
३)कमसेकम १/२ घण्टा वृद्ध हजुरबा,हजुर आमासँग समय बिताउन भन्नुहोला ।
४) समाजको विकासमा थोरै भए पनि चासो राख्न भन्नुहोला ताकि समाज मेरो हो भन्ने आभास होस्।
५) गाउँघरका मठमन्दिर ,धार्मिक पुजाआजामा सरिक गराउनु होला ।
६)किताबी ज्ञान मात्र ठूलो कुरो होइन समाज ,मठमन्दिर आफन्तजन,इस्टमित्र पनि सिकाइका क्षेत्र हुन भन्ने जानकारी गराउनु होला।
७) रोटेपिङ,सराय नाच,देउसिभैलो,नाचगान मनोरञ्जन मात्र नभएर भातृत्व र सदाचारका उदाहरण हुन भनेर सिकाउनु होला ।
८) Hi,Good morning का ठाउँमा नमस्ते,ढोग्न सिकाउनु होला किन भने यी भनेका हाम्रा मौलिकता हुन ।
९) दसै तिहार पर्बमा अनावश्यक फजुल खर्च गरेर किनमेल गर्न नभन्नु होला ।

(RAMAKANT SAH)
श्री दुर्गा एकेडमी
९८०७२६१०००

03/07/2023

Happy Teachers Day to you!
Your wisdom, dedication, and kindness will always lead us to the right path and inspire us to be better human beings.

03/07/2023

Happy Teachers Day to you! Your wisdom, dedication, and kindness will always lead us to the right path and inspire us to be better human beings.

Address

Ramnagari
Birgunj
43400

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Saturday 09:00 - 13:00

Telephone

9779804270890

Alerts

Be the first to know and let us send you an email when Shree Durga Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Durga Academy:

Shortcuts

Share

Category