Success preparation institute, Birgunj

Success preparation institute, Birgunj लोक सेवा , शिक्षक सेवा , बैंक , प्रहरी तथा संस्थानको तयारी गराउने बिरगंजको उत्कृष्ट ईन्स्टिच्यु

मधेस प्रदेश निजामति सेवा ऐन, २०७७ र नियमावली,२०७९
22/08/2026

मधेस प्रदेश निजामति सेवा ऐन, २०७७ र नियमावली,२०७९

🌹🌹🌹प्रेरणादायी सफलताको यात्रा💐💐💐🌹🌹प्रहरी जवानबाट प्रहरी निरीक्षक बन्न सफल हुनुभएका प्रिय भाइ कमलेश पासवानलाई हार्दिक बधा...
22/08/2026

🌹🌹🌹प्रेरणादायी सफलताको यात्रा💐💐💐🌹🌹
प्रहरी जवानबाट प्रहरी निरीक्षक बन्न सफल हुनुभएका प्रिय भाइ कमलेश पासवानलाई हार्दिक बधाई तथा शुभकामना।मेहनत, अनुशासन, धैर्यता र निरन्तर संघर्षको परिणामस्वरूप प्राप्त यो सफलता प्रेरणादायी छ। आगामी प्रशिक्षण सफल रहोस् र राष्ट्रसेवाको यात्रा अझ उत्कृष्ट बनोस्। 🇳🇵
हार्दिक बधाई तथा उज्ज्वल कार्यकालको शुभकामना। 💐💐💐💐🌹🌹🌹

21/08/2026

यो प्रश्न फेरी पनि सोधिएको छ है?
जैविक विविधताको दृष्टिकोणमा नेपाल विश्वको कतिऔं स्थानमा पर्दछ?
(A) पच्चिसौं (B) एघारौं (C) बीसौं (D) पन्ध्रौँ
UN Biodiversity Lab Index अनुसार यसको उत्तर २५औ हुन्छ ।
यो गण्डकीमा पनि सोधिसकेको प्रश्न हो ।
जैविक विविधता सुचकाङ्क प्रतिवेदन प्रस्तुत गर्ने सस्था धेरै छन् । विभिन्न स्रोत अनुसार फरक तथ्य छन् ।त्यसकारण बढि भन्दा बढि स्रोत हेर्नुहोला ।

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।भिमसेनथापा गाउँपालिका,गोरखा
21/08/2026

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
भिमसेनथापा गाउँपालिका,गोरखा

बिज्ञापन !
21/08/2026

बिज्ञापन !

🌹🌹💐हार्दिक बधाई !🙏🙏🌹🌹💐नेपाल सरकारको राजपत्रांकित द्धितीय श्रेणी  (उपसचिव) को राजश्व प्रशासन तथा लेखा दुबै सेवाको लिखित प...
21/08/2026

🌹🌹💐हार्दिक बधाई !🙏🙏🌹🌹💐
नेपाल सरकारको राजपत्रांकित द्धितीय श्रेणी (उपसचिव) को राजश्व प्रशासन तथा लेखा दुबै सेवाको लिखित परीक्षा उत्तिर्ण हुनु भएका पर्साको पकहा मैनपुर गाउपालिकाका प्रमुख प्रशासकीय प्रमुख Dev Nath Sah ज्यूलाई हार्दिक बधाई तथा आगामी चरणको लागि हार्दिक शुभकामना ।🌹🌹💐💐💐🙏🙏🙏🙏🌹🌹🌹🌹💐💐💐💐💐

20/08/2026

प्रोत्साहन भत्ता स्थायी शिक्षकहरूलाई मात्र।

दोस्रो पटक प्रावि करार शिक्षक विज्ञापन 🤗 अवसर
20/08/2026

दोस्रो पटक प्रावि करार शिक्षक विज्ञापन 🤗 अवसर

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
20/08/2026

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Success preparation institute, Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Success preparation institute, Birgunj:

Shortcuts

Share