10/05/2026
आईडियल एकेडेमीका वीरगन्ज, पर्सा का शिक्षक रुपेश कर्न र नजिर आलम सर द्वारा युवा समाज सेवी रइसुल आलम (अमन्ने भाइ) लगायत वडा प्रत्याशि इमामुल हक, हारुन अंसारी, बाबुलाल साह, इजराइल अंसारी सँगको 'विद्यालय भर्ना' सम्बन्धमा भेटघाट ।
इसनाथ गाँ. पा.
वार्ड न. ६, मोतिया बजार
04/04/2026
Session 2082 Completion Celebration
Organized by Class I
Celebrating a year of learning, growth, and success 🎉
01/04/2026
सम्पूर्ण SEE 2082 का परीक्षार्थीहरूलाई हार्दिक शुभकामना। तपाईंहरूको समर्पण र मेहनतले उत्कृष्ट सफलता दिलाओस्। आत्मविश्वासी रहनुहोस्, केन्द्रित रहनुहोस् र प्रत्येक परीक्षामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहोस्। तपाईंहरूको उज्ज्वल र सफल भविष्यको कामना गर्दछौं।
आइडियल एकेडेमी, वीरगन्ज
21/03/2026
Eid Mubarak, ideal Academy, Birgunj-2, Nepal
02/10/2024
Holiday on 2081/06/17, IDEAL Academy
14/09/2024
Happy Children's Day 29 Bhadra 2081
09/09/2024
आज Student Traffic Police Club ( STC) को गठन
तथा ब्याच वितरण कार्यक्रममा हाम्रा आइडियल एकेडेमीका विद्यार्थीहरु तथा शिक्षक नायव सहभागिता केही तस्बिरहरु ।
24/08/2024
Ideal Academy, Inter house Football Winner, ECA -2081
19/08/2024
Inter House Football Final Match on 2081/05/04, Tusday 7:00a.m