लोकसेवा तयारी

लोकसेवा तयारी Fruitful for loksewa students.

खानेपानी संस्थानमा ठुलो सङ्ख्यामा विज्ञापन खुलेको छ । ❤️🙏
19/04/2026

खानेपानी संस्थानमा ठुलो सङ्ख्यामा विज्ञापन खुलेको छ । ❤️🙏

जलेश्वरको खरिदारको लिखित परीक्षाको नतिजा सार्वजनिक! सफल हुनुहुने सम्पूर्णमा बधाई साथै आगामी चरणको लागि शुभकामना।। ❤️🙏
20/02/2026

जलेश्वरको खरिदारको लिखित परीक्षाको नतिजा सार्वजनिक!
सफल हुनुहुने सम्पूर्णमा बधाई साथै आगामी चरणको लागि शुभकामना।। ❤️🙏

16/02/2026

कार्यसम्पादनमा उत्कृष्ट स्थानीय तह:-

१. पाणिनी गाउँपालिका, अर्घाखाँची – ८३.८४ अंक (प्रथम)
२. चौरजहारी नगरपालिका, रुकुम पश्चिम – ८२.१५ (दोस्रो)
३. मालिका गाउँपालिका, गुल्मी – ८१.९८ (तेस्रो)
४. धुर्कोट गाउँपालिका, गुल्मी – ८०.५२ (चौथो)
५. सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बु – ७८.५० (पाँचौँ)

मधेश प्रदेश स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) र प्रदेश निजामती सेवा सहायक स्तर तेस्रो वन रक्षक पदमा भारी संख्या...
12/02/2026

मधेश प्रदेश स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) र प्रदेश निजामती सेवा सहायक स्तर तेस्रो वन रक्षक पदमा भारी संख्यामा विज्ञापन खुल्यो है ! ❤️🙏

सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्वा वा पाँचौं तहका पदको पूर्वयोग्यता परीक्षाको नय...
08/02/2026

सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्वा वा पाँचौं तहका पदको पूर्वयोग्यता परीक्षाको नयाँ पाठ्यक्रम ❤️🙏

शाखा अधिकृत, २०८२ मा सोधिएका सामान्यज्ञानतर्फका ५० वटै प्रश्नोत्तर!!🙏
08/02/2026

शाखा अधिकृत, २०८२ मा सोधिएका सामान्यज्ञानतर्फका ५० वटै प्रश्नोत्तर!!🙏

कोशी प्रदेशको सातौ तहको आज भएको चतुर्थ पत्रको प्रश्नपत्र ! ❤️🙏
01/02/2026

कोशी प्रदेशको सातौ तहको आज भएको चतुर्थ पत्रको प्रश्नपत्र ! ❤️🙏

अस्ट्रेलियन ओपन २०२६: जोकोभिचलाई हराउँदै अल्काराजले इतिहास रचे🙏❣️⇒स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलिय...
01/02/2026

अस्ट्रेलियन ओपन २०२६: जोकोभिचलाई हराउँदै अल्काराजले इतिहास रचे🙏❣️
⇒स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियन ओपनको फाइनलमा नोभाक जोकोभिचलाई पराजित गर्दै इतिहास रचेका छन् ।
⇒२२ वर्षीय अल्काराजले २–६, ६–२, ६–३, ७–५ को रोमाञ्चक जित निकाल्दै करियर ग्रान्ड स्लाम पूरा गर्ने सबैभन्दा कान्छा पुरुष खेलाडी बनेका हुन् ।
⇒यो हारसँगै जोकोभिचको २५औँ ग्रान्ड स्लाम उपाधि जित्ने सपना अझै अधुरो रह्यो ।
⇒यस जितसँगै अल्काराज अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन जित्ने नवौँ पुरुष खेलाडी बनेका छन् । यो उनको सातौँ ग्रान्ड स्लाम उपाधि हो । ❤️🙏

कार्बन व्यापारमा नेपाल एसियाकै पहिलो ❤️🙏
24/01/2026

कार्बन व्यापारमा नेपाल एसियाकै पहिलो ❤️🙏

मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक स्तर पाँचौ(अप्राविधिक/प्राविधिक) तहको लागि ठूलो संख्यामा विज्ञापन...
16/01/2026

मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक स्तर पाँचौ(अप्राविधिक/प्राविधिक) तहको लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ। ❤️🙏

NPL दोस्रो सिजनको उपाधि बिजेता - लुम्बिनी लायन्स ! ❤️🙏
13/12/2025

NPL दोस्रो सिजनको उपाधि बिजेता - लुम्बिनी लायन्स ! ❤️🙏

Address

Parsagadhi-3, Parsa
Birgunj

Telephone

+9779845285769

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to लोकसेवा तयारी:

Shortcuts

Share