UD Bi-Sef Computer Education

UD Bi-Sef Computer Education After the completion of the study,students can start carriers a sub engineer in hardware com-pines
computer based manufacturing industries..............

सम्पुर्णमा बिद्यार्थी शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा।
06/05/2026

सम्पुर्णमा बिद्यार्थी शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌼ग्रह–नक्षत्रको शुभ संयोगले यो नयाँ वर्ष तपाईंको जीवनमा सकारात्मक ऊर्जा, नयाँ ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌼
ग्रह–नक्षत्रको शुभ संयोगले यो नयाँ वर्ष तपाईंको जीवनमा सकारात्मक ऊर्जा, नयाँ अवसर उन्नति प्रगतिका मार्ग सुचारु होस।
आमा बुवा,गुरु इष्टको आशीर्वादले तपाईंको मेहनतलाई उचित फल प्राप्त होस्।
राहु–केतुको प्रभावलाई जित्दै, तपाईंको जीवनमा आएका चुनौतीहरू शक्तिमा परिवर्तन होस। प्रत्येक बाधा सफलता तर्फको एउटा नयाँ ढोका खुलोस।
यो वर्ष तपाईंको भाग्यबल बलियो होस,सत्य कर्मले साथ दिओस्,
शुभ दृष्टिले तपाईंलाई हरेक क्षेत्रमा सफलता प्राप्त होस्।
तपाईंको राशि, नक्षत्र र दशा–अन्तर्दशाले साथ दिँदै, जीवनमा स्थिरता, प्रगति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु। स्वास्थ्य, धन, मान–सम्मान र आत्मिक शान्ति सधैं कायम रहोस्।
नयाँ वर्ष २०८३ तपाईंको लागी आशीर्वादले भरियोस, सफल र स्मरणीय साल बनोस्।पुन:
नयाँ बर्षको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।
Happy New Year 2083 🎉

11/04/2026

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ७ का विद्यार्थीहरूका लागि ६० दिने कम्प्युटर हार्डवेयर टेक्निसियन तथा प्र...

30/03/2026

कम्प्युटर प्रोफेशनल एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन@ UD BISEF Computer Education

माघ /१५ गते ।बिरगंज महानगरपालिका वडा न.२५ मा कम्प्युटर तालिममा सहभागी बिद्यार्थी भाइ बहिनीहरु आज एक कार्यक्रम बिच प्रमाण...
29/01/2026

माघ /१५ गते ।
बिरगंज महानगरपालिका वडा न.२५ मा कम्प्युटर तालिममा सहभागी बिद्यार्थी भाइ बहिनीहरु आज एक कार्यक्रम बिच प्रमाण पत्र बितरण गरियो।

सरस्वती पुजा तथा बसंत पन्चमीको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।
22/01/2026

सरस्वती पुजा तथा बसंत पन्चमीको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।

बिरगंज महानगरपालिका भित्रका सहभागीहरु नि:शुल्क तालिममा सहभागी। #लोकसेवातैयारीकक्षा  #कम्प्युटरतालिम
08/03/2025

बिरगंज महानगरपालिका भित्रका सहभागीहरु नि:शुल्क तालिममा सहभागी। #लोकसेवातैयारीकक्षा #कम्प्युटरतालिम

15/02/2025

पर्सागढि नगरपालिका ५ न.वडा कार्यालय पंचरुखी कम्प्युटर तालिम समापन कार्यक्रमको पुर्णपाठ ।

बेशिक कम्प्युटर तालिम उद्घाटन कार्यक्रममा उधोग बिभाग बिरगंजको आयोजनामा सहभागी ।
28/01/2025

बेशिक कम्प्युटर तालिम उद्घाटन कार्यक्रममा उधोग बिभाग बिरगंजको आयोजनामा सहभागी ।

पर्सागढिनगरपालिका ५ न. वडा पंचरुखीका बिधार्थीहरु आज यस इन्सिच्युटमा आएर कम्प्युटर तालिममा सहभागी।
25/01/2025

पर्सागढिनगरपालिका ५ न. वडा पंचरुखीका बिधार्थीहरु आज यस इन्सिच्युटमा आएर कम्प्युटर तालिममा सहभागी।

SEE 2081 परीक्षाको समय तालिका।
14/01/2025

SEE 2081 परीक्षाको समय तालिका।

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when UD Bi-Sef Computer Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to UD Bi-Sef Computer Education:

Shortcuts

Share

Category