Modern High School, Parwanipur - Birgunj Nepal

Modern High School, Parwanipur - Birgunj Nepal A pioneer school of Parwanipur . Dedicated to quality education for almost 32 years. It has both advantages and disadvantages. Parwanipur.

Message:-
We all know that the world has become very competitive, and human beings are transforming into highly specialized social beings. This transformation has brought drastic changes to both the physical world and the mental outlook of humankind. Therefore, as per the demand of the time, every individual needs to change their attitude and direct their mind toward learn

ing new things. A child’s learning begins at home, and the school is the second home of a child. A well-educated child is an important asset to the family, society, and ultimately the nation. Hence, parents need to seek educational institutions of the highest possible standard. Quality education is the key to success. Parents must invest a significant part of their income in their children’s education. Providing quality education is essential in today’s challenging world to bring positive change in an individual’s life. Therefore, Modern High School was established to fulfill the demand for quality education for children at a very nominal cost. Founder / Principal

Modern High School.

07/02/2026

नानी बाबुहरूलाई समयमै भर्ना गराई ढुक्क हुनुहोस ।

भोली मिति २०८२ माघ १८ गते आइतवार  विघ्यालय बिदा सम्बन्धमा ।
31/01/2026

भोली मिति २०८२ माघ १८ गते आइतवार विघ्यालय बिदा सम्बन्धमा ।

साना नानी बाबुहरूलाई समयमै भर्ना गरौं ।
30/01/2026

साना नानी बाबुहरूलाई समयमै भर्ना गरौं ।

28/01/2026
24/01/2026

Modern High School vibes from Saraswati Puja ✨
Students • Talent • Energy — 5-min highlights 🎶📽️

हिजो सरस्वती पूजाको अवसरमा लिइएको तश्विरहरू .....
24/01/2026

हिजो सरस्वती पूजाको अवसरमा लिइएको तश्विरहरू .....

🙏 ज्ञान, विद्या, विवेक र संस्कारकी अधिष्ठात्री देवीश्री सरस्वती माताको कृपाले हाम्रा सम्पूर्ण शुभेच्छुकज्यूहरू,आदरणीय अभ...
22/01/2026

🙏 ज्ञान, विद्या, विवेक र संस्कारकी अधिष्ठात्री देवीश्री सरस्वती माताको कृपाले हाम्रा सम्पूर्ण शुभेच्छुकज्यूहरू,
आदरणीय अभिभावकज्यूहरू,शिक्षक/शिक्षिकाज्यूहरू तथा प्रिय विद्यार्थी वर्गको जीवन ज्ञानले उज्यालो,मेहनतले सफल र सपना पूरा हुने बनोस् भन्ने हार्दिक कामना गर्दछौं।
🙏 सरस्वती माताको कृपा सदा रहिरहोस्।
श्रीपञ्चमीको हार्दिक शुभकामना।
-मोडर्न हाई स्कूल परिवार ।

22/01/2026

सरस्वती पूजा तयारी तिब्र गतिमा चल्दै......

सूचना !हाम्रो बिध्यालयको आधिकारिक वेबसाईट www.meromodernschool.com आज देखि विधिवत संचालनमा आएकाले बिध्यालय सम्बन्धि जानक...
22/01/2026

सूचना !
हाम्रो बिध्यालयको आधिकारिक वेबसाईट www.meromodernschool.com आज देखि विधिवत संचालनमा आएकाले बिध्यालय सम्बन्धि जानकारी लिन चाहनुहुने सबैले यसै मार्फत लिन सकिने तथा भर्ना फारम समेत यसै मार्फत विवरण भरि बुझाउन सकिने ब्यहोरा सबैलाई सुचित गरिएको छ ।

21/01/2026

सरस्वती पूजाको पावन अवसरमा नि:शुल्क भर्ना खूल्यो!
यो सुविधा सरस्वती पूजा पर्वको दिन मात्र लागू हुनेछ। इच्छुक अभिभावकज्यूहरूले यस सुनौलो अवसरको लाभ लिनुहुन अनुरोध छ।
थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोला।

D.A.V Cup फूटबल खेल अन्तरगत Cambridge  स्कूल रक्सौल र मोडर्न हाई स्कूल बिच आज भएको खेलमा ७-० गोल गर्दै मोडर्न हाई स्कूल ...
19/01/2026

D.A.V Cup फूटबल खेल अन्तरगत Cambridge स्कूल रक्सौल र मोडर्न हाई स्कूल बिच आज भएको खेलमा ७-० गोल गर्दै मोडर्न हाई स्कूल दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । हार्दिक बधाई तथा शुभकामना टिम मोडर्नलाई !

Address

Parwanipur
Birgunj
051

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841189858

Alerts

Be the first to know and let us send you an email when Modern High School, Parwanipur - Birgunj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Modern High School, Parwanipur - Birgunj Nepal:

Shortcuts

Share

Category