16/07/2025
📣📣 सूचना ! सूचना !! सूचना !!! 📣📣
SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी को लागि !
Mini Land English Secondary School +2
Miniland +2 College, पानीटंकी, वीरगञ्ज-८ द्वारा
२०८२ साल साउन २ गते, शुक्रवार बिहान १०:०० बजे
Entrance Exam तथा Scholarship Exam
सञ्चालन गरिने भएकोले सबै विद्यार्थीहरू अनिवार्य रूपमा
उक्त मिति र समयमै उपस्थित हुन अनुरोध गरिन्छ।
✅ समयमा उपस्थित हुनुहोला।
✅ Scholarship अवसरको सुनौलो मौका नछुटाउनुहोस्।
📞 थप जानकारीका लागि सम्पर्क:
👉 9845259494 / 9809167434
धन्यवाद।
Miniland +2 College, पानीटंकी, वीरगञ्ज-८