Gk fight for loksewa

Gk fight for loksewa सफलताको सूत्र पुस्तकको पन्नामा होइन मेहनतमा हुन्छ।
- अब्राहम लिंकन

14/09/2025

पत्रकार सम्मेलन चलिरहदा पत्रकारलाई नै हातपात गरेपछि झोलेले खायो राम्धुलाई । ゚

बाल अदालत उद्घाटन !२०८२ वैशाख २ गते !
15/04/2025

बाल अदालत उद्घाटन !
२०८२ वैशाख २ गते !

लोकसेवाले बारम्बार यसबाट प्रश्नहरू सोधिरहेको हुन्छ।
13/04/2025

लोकसेवाले बारम्बार यसबाट प्रश्नहरू सोधिरहेको हुन्छ।

२०८२ सालको नयाँ बर्षको उपलक्ष्यमा २०८१ वैशाखदेखि चैत्र ३१  गतेसम्मको समसामयिक जानकारी एकमुस्टPdf in Comment Box 👈
13/04/2025

२०८२ सालको नयाँ बर्षको उपलक्ष्यमा २०८१ वैशाखदेखि चैत्र ३१ गतेसम्मको समसामयिक जानकारी एकमुस्ट
Pdf in Comment Box 👈

२०८१ वैशाखदेखि माघ ८  गतेसम्मको समसामयिक जानकारी एकमुस्ट
22/01/2025

२०८१ वैशाखदेखि माघ ८ गतेसम्मको समसामयिक जानकारी एकमुस्ट

24/11/2024
●मार्च २१ र सेप्टेम्बर २३ तारिख दिन सूर्य भूमध्य रेखामाथि लम्बरूपले पर्ने भएकोले दिक्पात जिरो डिग्रीको हुन्छ। त्यसैले दि...
23/09/2024

●मार्च २१ र सेप्टेम्बर २३ तारिख दिन सूर्य भूमध्य रेखामाथि लम्बरूपले पर्ने भएकोले दिक्पात जिरो डिग्रीको हुन्छ। त्यसैले दिन र रात बराबर हुन्छ।
● जुन २१ का दिन सूर्य कर्कट रेखामाथि सिधा पर्ने हुनाले सूर्यको दिक्पात साढे २३ डिग्री उत्तर हुन्छ त्यसैले यो दिन वर्षभरिकै सबभन्दा लामो दिन हुन्छ।
● डिसेम्बर २२ तारिख सूर्य मकर रेखामाथि सिधा पर्ने भएकोले सूर्यको दिक्पात साढे २३ डिग्री दक्षिण हुन्छ त्यसैले यो दिन वर्षको सबैभन्दा छोटो दिन हो।

२०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत लाई
09/09/2024

२०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत लाई

31/08/2024

राष्ट्रिय पुस्तकालय दिवस -भदौ १५
२०८१ को नारा: निरन्तर शिक्षाका लागि पुस्तकालय

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् ।  फ्रान्सको पेरिसमा जारी पे...
31/08/2024

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन् ।

 ामयिक २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक "मुकाम रणमैदान"लाई ➙मदन पुरस्कार गुठीको शुक्रबार(२०८१ भदौ १४) भएको स...
30/08/2024

ामयिक
२०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक "मुकाम रणमैदान"लाई
➙मदन पुरस्कार गुठीको शुक्रबार(२०८१ भदौ १४) भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।
➙साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको
➙दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त -13 भदौ 2081
29/08/2024

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त -13 भदौ 2081

Address

Birgunj
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Gk fight for loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gk fight for loksewa:

Shortcuts

Share

Category