Kulliya Umme Kulsum Lil Banat-Girls School

Kulliya Umme Kulsum Lil Banat-Girls School

Share

Empowering for the muslim girls in both Deen (din) and Duniya.

22/04/2024

यस बिधालय बाट SEE दिएका बिद्यार्थीहरुको नाम ,थर , जन्म मिति र बिषय सन्शोधन गराउने हरुले बिधालयमा सम्पर्क समय भित्र गर्नु होला ।। सम्पर्क - 9845035150 / 9746620750

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 15/03/2024

आज मिति २०८०/१२/०२ गते देखी बिरगंज महानगरस्तरीय अन्तिम परिक्षा -२०८० शुरु भएको............

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 01/03/2024

आज मिति २०८०/११/१८ गते यस बनातमा कक्षा -१० का विद्यार्थीहरुलाई बिदाई समारोहमा बिरगंज महानगरपालिका का शैक्षिक प्रशासन महाशाखा प्रमुख श्री अरबिन्द लाल कर्ण , वडा अध्यक्ष महबुब एलाहि, प्र अ साबिर अहमद एराज तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।।

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 30/01/2024

आज मिति २०८०/१०/१६ गते यश बनात(कन्या बिधालय ) मा ४ कोठा भवनको छत धलानको कार्य सम्पन्न भयो ..................

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 21/01/2024

आज मिति २०८०/१०/०७ गते अत्यधिक चिसो बढेको कारण ले बिद्यार्थीहरुले आगो तापेर र कक्षाहरुको झ्यालमा बोराले चिसोको साम्ना गर्दै..........

31/12/2023
Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 29/12/2023

आज मिति २०८०/०९/१३ गते शुक्रबार यस बनात(कन्या बिधालय )मा अतिरिक्त क्रियाकलाप सन्चालन भयो । यसका केहि दृश्यहरु .................

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 23/12/2023

आज मिति २०८०/०९/०७ गते बिधालय बाट गुम्बाडाडा, हेटौंडा पिक्निक गएका केहि दृश्यहरु ................................

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 21/12/2023

आज मिति २०८०/०९/०५ गते यस बनातमा समुदाय प्रहरी साझदारी कार्यक्रम सफलता पुर्वक सन्चालन भयो ।। यसका केहि दृश्यहरु .......

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 30/11/2023

बिरगंज महानगरपालिकको निर्देशन अनुसार आज मिति २०८०/०८/१४ गते देखि सुचारु यस बिधालयमा दोस्रो त्रैमासिक परिक्षाको पहिलो चरण परिक्षाको केहि झल्कहरु ..........

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 27/11/2023

आज मिति २०८०/०८/११ गते यश बिधालयमा निर्माण भइ रहेको भवन निरीक्षण गर्दै अपौनिका वार्ड अध्यक्ष पराग सिंह र वार्ड न. १४ का अध्यक्ष महबुब एलाही सहित अन्य सुभचिन्तक हरु ...........

Photos from Kulliya Umme Kulsum Lil Banat-Girls School's post 25/11/2023

आज मिति २०८०/०८/०९ गते शनिबार पनि बिधालयको काम निरीक्षण गर्दै ............

Want your school to be the top-listed School/college in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Birgunj Ward No. 14, Parsa
Birgunj

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 04:00
Friday 11:00 - 16:00
Saturday 10:00 - 16:00
Sunday 10:00 - 16:00