Sunrise Academy

Sunrise Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunrise Academy, School, Birgunj.

23/04/2026
भर्ना खुल्यो!             भर्ना खुल्यो!!            भर्ना खुल्यो!!!​शैक्षिक सत्र २०८३ का लागि कक्षा PG देखि कक्षा IX सम्...
23/04/2026

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!

​शैक्षिक सत्र २०८३ का लागि कक्षा PG देखि कक्षा IX सम्म नयाँ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौँ।
​हाम्रा विशेषताहरू:
👉​अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन।
👉​अनुशासित र शान्त वातावरण।
👉​अतिरिक्त क्रियाकलाप र खेलकुदमा जोड।
👉​विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आधुनिक शिक्षण पद्धति।

✳️​आफ्नो नानीबाबुहरूको उज्ज्वल भविष्यका लागि आजै सिट सुरक्षित गर्नुहोस्।
​सम्पर्कका लागि:
📍 स्थान: वीरगंज-22 जगरनाथपुर पर्सा (नेपाल)
📞 फोन नं.: 9868819242, 9812220264,

💐🙏आमा हाम्रो पहिलो गुरु र जीवनको प्रेरणा हुनुहुन्छ 🙏आमा, तपाईंको माया, त्याग र मार्गदर्शनले नै हाम्रो जीवन उज्यालो बनाएक...
17/04/2026

💐🙏आमा हाम्रो पहिलो गुरु र जीवनको प्रेरणा हुनुहुन्छ 🙏आमा, तपाईंको माया, त्याग र मार्गदर्शनले नै हाम्रो जीवन उज्यालो बनाएको छ। सम्पूर्ण आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना ।🙏💐

💐💐२०८२ सालमा बिरगंज महानगरपालिका द्वारा संचालन गरिएको  कक्षा ८ को आधारभुत शिक्षा उतिर्ण परिक्षा मा यस सनराइज मा.वि बाट स...
13/04/2026

💐💐२०८२ सालमा बिरगंज महानगरपालिका द्वारा संचालन गरिएको कक्षा ८ को आधारभुत शिक्षा उतिर्ण परिक्षा मा यस सनराइज मा.वि बाट सहभागी भएका सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरु उतिर्ण गरेकोमा धेरै धेरै बधाई ज्ञापन गर्दछौ ।💐💐

“SEE २०८२ का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना।
01/04/2026

“SEE २०८२ का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना।

💐🙏राम नवमीको हार्दिक मंगलमय शुभकामना। 🙏💐🙏🙏जय श्री राम 🙏🙏Sunrise Secondary School🙏
27/03/2026

💐🙏राम नवमीको हार्दिक मंगलमय शुभकामना। 🙏💐
🙏🙏जय श्री राम 🙏🙏Sunrise Secondary School🙏

💐🙏आस्था, सद्भाव र पवित्रताको महापर्व चैती छठको अवसरमा तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति र प्रगतिको कामना गर्दछौँ। चैत...
24/03/2026

💐🙏आस्था, सद्भाव र पवित्रताको महापर्व चैती छठको अवसरमा तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति र प्रगतिको कामना गर्दछौँ।
चैती छठको शुभकमना 🙏🙏
🎉🎉सनराईज सेकेन्डरी परिवार💐💐

💐💐Happy Birthday💐💐💐💐Gurga Kumari💐💐
23/03/2026

💐💐Happy Birthday💐💐
💐💐Gurga Kumari💐💐

यस सनराईज माध्यमिक बिधालयको कक्षा ८ को परीक्षा केन्द्र जि एच पि स्कुलमा  वीरगन्ज महानगरपालिका द्वारा कायम गरिएको छ ! साथ...
18/03/2026

यस सनराईज माध्यमिक बिधालयको कक्षा ८ को परीक्षा केन्द्र जि एच पि स्कुलमा वीरगन्ज महानगरपालिका द्वारा कायम गरिएको छ ! साथै परीक्षा मिति २०८२/१२/०८ गते आईतबार बाट दिउँसो २ बजे देखि हुने सबै माझ जानकारी गराईन्छ !विस्तृत रुटिन यसै साथ संलग्न गरिएको जानकारी समेत गराईन्छ !🙏🙏💐

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category