29/05/2026
गणतन्त्र दिवसको यस अवसरमा
EuroKids Birgunj परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
राष्ट्रको उज्ज्वल भविष्यका लागि
आजका बालबालिकालाई जिम्मेवार, सिर्जनशील र असल नागरिक बनाउने हाम्रो प्रतिबद्धता सधैं कायम रहनेछ। ❤️
जय गणतन्त्र! जय नेपाल! 🇳🇵