PSC and TSC Nepal

PSC and TSC Nepal यस पेजमा लोकसेवा, शिक्षक सेवा आयोग लगायतका प्रतिस्पर्धात्मक परिक्षाहरूका लागि उपयोगी सामग्री राखिनेछ।

07/11/2023
23/10/2023
काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रयोजनका लागि लिन लागेको कक्षा ११ को प्रवेश परीक्षामा OMR Sheet प्रयोग गर्ने भएको छ...
18/07/2023

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रयोजनका लागि लिन लागेको कक्षा ११ को प्रवेश परीक्षामा OMR Sheet प्रयोग गर्ने भएको छ । उत्तरपुस्तिका परीक्षण पनि OMR Machine बाट गर्ने व्यवस्था गरिएको छ । प्रवेश परीक्षामा कक्षा १० मा पढेका विषयवस्तुका १०० वटा MCQ हुनेछन् जसको उत्तर परीक्षार्थीले कालो कलमले ओएमआर सिटको बबलभित्र पूरै पोतेर दिनुपर्नेछ ।

पूर्णाङ्क १०० हुनेछ भने उत्तीर्णाङ्क ४० हुनेछ । Negetive Marking छैन ।

How to check OMR answer sheet? कसरी परीक्षण गरिन्छ? च्यानलमा तपाईंले लोकसेवा आयोग र शिक्षक सेवा आयोग सँग सम्बन...

02/06/2023

रातकाे करिब १/२ बजे सानु दुधेबालक एक्कासि रुन्छ अनि आमा के भयाे भन्दै फकाउन थाल्छिन् । एकछिनमा भुलाउन बालकलाई cheeseball दिईन्छ, त्यति गर्दा पनि मान्दैनन् फेरि पानि माग्छन् , पानि खाएपछि vomit हुन्छ । एकैछिन पछि अर्को १३ बर्षको छोरा पनि उठ्छन्, दुबै vomit गर्छन् अनि सामान्य उपचारकाे लागि नजिकैकाे मेडिकल लगिन्छ, मेडिकल डाक्टरले हातमा केहिले टाेके जस्तो देख्छन् र उपचारको लागि सिर्थाैली हस्पिटल लगिन्छ। सिर्थाैली हस्पिटलले सर्पकाे उपचार गर्न औषधि नभएकाे जवाफ दिन्छ र जनकपुर लाने सल्लाह दिन्छ। जनकपुर लाने क्रममा सानाे बच्चाले आधाबाटो सम्म ममी दादा र मलाई मुसाले टाेकेकाे भनिरहन्छ। बर्दिबास पुगेपछि जनसेवा हस्पिटल लाई उपचार गर्न अनुनय गर्छ तर हस्पिटलले भ्यान्टिलेसन छैन जनकपुर लानुस् भन्छ सामान्य उपचार समेत गर्दैन जनकपुर पुर्याउदा डक्टरले भन्छ १ घण्टा अगाडि ल्याएकाे भए म दुबै बालकलाई बचाउन सक्थे सरी दुबैको मृत्यु भएकाे घाेषणा गर्छन् ।

सरकरले सर्पले टोकेको उपचार गर्नको लागि पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई रु ७२ करोड दिएको छ तर त्यो पैसाको जग्गा किन्ने, गाडी किन्ने, तलब खुवाउने भन्दा अरु काम केही भको छैन। बर्सेनि हजारौंको संख्यामा अबाेध मानिसहरु ज्यान गुमाउन बाध्य छन। तिनिहरुको ज्यानको जिम्म कस्ले लिने?

ती अबाेध बालबालिका प्रति न्याय कस्ले दिन्छ? हार्दिक श्रदान्जली! परिवार जनमा ईश्वरले सहने शक्ति दिउन्, छट्पटाइरहेको आत्माले शान्ति पाओस् ।

© No next question

07/04/2023

प्राथमिक तहको नियुक्ति लिएको एक हप्ता नबित्दै माध्यमिक तहको सामान्य परीक्षा दिएर फर्किदैँ गरेका कालिकोटका दुर्गबहादुर बोगटीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

उपसचिवको लिखित परीक्षामा राजस्व, प्रशासन र लेखातर्फ नाम निकाल्न सफल आदरणीय सर मित्रप्रसाद घिमिरेलाई धेरै धेरै बधाई तथा श...
07/04/2023

उपसचिवको लिखित परीक्षामा राजस्व, प्रशासन र लेखातर्फ नाम निकाल्न सफल आदरणीय सर मित्रप्रसाद घिमिरेलाई धेरै धेरै बधाई तथा शुभकामना !

अन्तिम प्रस्नकाे जवाफ दिइ पुरस्कार प्राप्त गर्नुहोस् । e-Sewa मार्फत
10/02/2023

अन्तिम प्रस्नकाे जवाफ दिइ पुरस्कार प्राप्त गर्नुहोस् । e-Sewa मार्फत

GK in Nepali (सामान्यज्ञान) | कुन जिव जन्मेको दुइ महिना सम्म सुतिरहन्छ ?|

05/02/2023
05/02/2023

Address

Birgunj

Telephone

+9779818867265

Website

Alerts

Be the first to know and let us send you an email when PSC and TSC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to PSC and TSC Nepal:

Shortcuts

Share