14/05/2026
🔴 #परीक्षा_केन्द्र तोकिएको सूचना। ✅ ©️
#लोक_सेवा_आयोग (नेपाल विद्युत प्राधिकरण)
📢 #नेपाल_विद्युत_प्राधिकरण का विभिन्न पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको सूचना प्रकाशित भएको छ। ✅
🔴 #नोट: ◼️ आफ्नो परीक्षा केन्द्र राम्रोसँग एकिन गरेर मात्र जानुहोला। ◼️ प्रवेशपत्र, नागरिकता वा नेपाल सरकारबाट जारी फोटो सहितको परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुहोला। ◼️ तोकिएको परीक्षा केन्द्र बाहेक अन्य स्थानबाट परीक्षा दिन पाइने छैन।
🎯 सबै परीक्षार्थीहरूलाई सफलताको शुभकामना! ✨
#नेपाल_विद्युत_प्राधिकरण #परीक्षा_केन्द्र
13/05/2026
✅ #राष्ट्रिय_वाणिज्य_बैंक_लिमिटेड
✅ #कृषि_बिकास_बैंक_लिमिटेड र
✅ #नेपाल_बैंक_लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आयोग वा सो अन्तर्गतको कार्यालयबाट सञ्चालन हुने खुला तथा समावेशी तर्फको परिक्षा तालिका
✅चौथो_तह प्रशासन तथा नगद समूह।
09/05/2026
लोकसेवा आयोगले आज खरिदार, २०८३ प्रथम पत्र अन्तर्गत सोधेको प्रश्नपत्र ।।
08/05/2026
Shout out to my newest followers! Excited to have you onboard! Mohan Mandal, Ashok Sah, Rita Shah, Pradeep Khadgi, Amit Patel, A.K. Yadav, Nitish Yadav, Aarohi Aadhikari, Bhuwan Bista, मनोज भट्टराई, Sudha Yadav, Rishu Sah, Sasmita Khattri Chhetri, Mandal Mandal, Nishu Yadav, Sher Singh, Subin Tamang, Dhanbir Singh
08/05/2026
मधेस प्रदेश प्रशासन सेवा सामान्य प्रशासन/लेखा समूह सहायक चौथो तह खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको लिखित नतिजामा सफल हुने सबैलाई हार्दिक बधाई तथा मूल परीक्षाको रुपमा रहेको लिखित परीक्षामा पनि सफलताको शुभकामना ।
08/05/2026
🔴 #परीक्षा_मिति तोकिएको सूचना। ✅
©️ मधेश प्रदेश (प्रदेश निजामती सेवा खरिदार)
08/05/2026
🔴 #दरखास्त_आह्वान सम्बन्धी सूचना। ✅
©️ कृषि सामग्री कम्पनी लिमिटेड
05/05/2026
कोशी प्रदेशको सहायक महिला विकास निरीक्षक पदको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई हार्दिक बधाई तथा शुभकामना ।