29/10/2021
आज शिक्षा मन्त्री माननीय श्रीमान देवेन्द्र पौडेलज्यु,शैक्षिक प्रशासन महाशाखा प्रमुख श्रीमान अरबिन्द कर्नज्यु,ईकाइ प्रमुख श्रीमान फतबहादुर श्रेष्ठज्यु, बिरगंज महानगर पालिकाको युवा नेता श्री मान रह्बर अन्सारीज्यु,शिक्षा महा सङ्ह सचिव श्री बिनोद गिरिज्युको उपस्थितिमा श्री मदरसा तौहिदुल इस्लाम सल्फिया मा. बि. बिरगंजको अवलोकन गर्नुभयेको मा बिद्यालय तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्द्छौ।