Sahil Dewan- साहिल देवान

Sahil Dewan- साहिल देवान 📙स्नातकोत्तर (M.Ed) - Maths Edu.

( T.U.,Nepal)
✅सेवा /कार्यरत : शिक्षक ,🇳🇵नेपाल सरकार
✅ सहजकर्ता :- 👨‍🏫स्थायी शिक्षक पद/ शिक्षक लाइसेन्स (प्रावि ,निमावि ,मावि)- ( प्रा.स .शिक्षा 🔰)
🔷प्रशिक्षक : 👉️हाम्रो लोकसेवा ईन्स्टिच्युट,वीरगन्ज
like & share

20/09/2026

असोज ८ देखि १२ गतेसम्म नेपालमा ठूलो वर्षा हुन सक्ने भएकाले साबधानी अपनाउन माैसमविद्काे आग्रह

19/09/2026
19/09/2026

#पहिलो चरण्मा प्रा वि तहमा रिक्त रहेका करिब ६,००० दरवन्दी निमा/माविमा रूपान्तरण गर्नको लागि फाइल अर्थ मन्त्रालयमा पुगेको, अर्थको सहमती पश्चात दरबन्दी रूपान्तरण हुने
❤️🙏❤️

19/09/2026

#खुसीको_खबर,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिक तहमा रिक्त रहेका करिब ६ हजार दरबन्दीलाई निम्न माध्यमिक र माध्यमिक तहमा रूपान्तरण गर्ने तयारी थालेको छ 🌹🙏🌹

18/09/2026

परिक्षाको शुभकामना :
भोलि र पर्सि हुने संगठित संस्थाको सहायकस्तर प्रथम श्रेणी, नायब सु्ब्बा वा सो सरह वा पाँचौ तह र सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तहको पुर्वयोग्यता परिक्षामा सहभागी हुनुहुने सबैलाई धेरै धेरै शुभकामना ❣️❣️

18/09/2026

निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ।

निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ।
18/09/2026

निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ।

18/09/2026

#विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ ।
मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा शुक्रबार कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ ।
#स्रोत- रातोपाटी

 #माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को ३३ जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम...
18/09/2026

#माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को ३३ जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना

 #अन्तर्वाताको मिति निर्धारण गरिएको सूचना
18/09/2026

#अन्तर्वाताको मिति निर्धारण गरिएको सूचना

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Sahil Dewan- साहिल देवान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share