27/12/2025
सूचना !
जाडो बिदा थप गरिएको सम्बन्धमा ।
हाल केही दिनदेखि बढ्दो चिसो तथा प्रतिकूल मौसमी अवस्थाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएको हुँदा तथा स्थानीय पालिकाद्वारा प्रकाशित सूचनालाई समेत आधार मानी वर्षे बिदा बाट कट्टा हुने गरि थप दुई दिन मिति २०८२/०९/१३ र १४ गते र १५ गते मंगलवारका दिन तमु ल्होसारको सार्वजनिक बिदा भएकोले १६ गते बुधबारबाट नियमित रुपले बिधालयको पठनपाठन सन्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।