A plus Academy, Radhemai - Birgunj

A plus Academy, Radhemai - Birgunj An institution where commitment meets success

19/09/2026
श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना! विघ्नहर्ता भगवान श्री गणेशको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सफलत...
14/09/2026

श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना!

विघ्नहर्ता भगवान श्री गणेशको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र सकारात्मक ऊर्जा छाओस्।

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!

हरितालिका तीजको अवसरमा A Plus Academy परिवारमा आयोजना गरिएको दर खाने कार्यक्रममा शिक्षक–शिक्षिकाहरूबीचको आत्मीयता, खुसी ...
13/09/2026

हरितालिका तीजको अवसरमा A Plus Academy परिवारमा आयोजना गरिएको दर खाने कार्यक्रममा शिक्षक–शिक्षिकाहरूबीचको आत्मीयता, खुसी र रमाइलोका केही सुन्दर क्षणहरू हाँसो, नाचगान र मिठा सम्झनाहरूसँगै मनाइएको यो विशेष दिनले हाम्रो A Plus Family लाई अझ नजिक बनाएको छ।

Happy Teej!

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामनाबुबा हुनुहुन्छ, त्यसैले त जीवनमासाहस, सुरक्षा र सफलताको आधार छ। सम्पूर्ण बुबाहरू...
11/09/2026

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना

बुबा हुनुहुन्छ, त्यसैले त जीवनमा
साहस, सुरक्षा र सफलताको आधार छ।

सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान तथा
सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको शुभकामना।

05/09/2026

विद्यार्थीहरूलाई लागुऔषधको भयावह असर र यसबाट हुने सामाजिक तथा व्यक्तिगत क्षतिबारे सचेत गराउने उद्देश्यले ‘Sorry Mom’ जस्तो लागुऔषधविरुद्धको सचेतनामूलक चलचित्र प्रदर्शन गरियो।
चलचित्र मनोरञ्जन मात्र होइन, जीवन बदल्ने शिक्षा पनि बन्न सक्छ।
आजको सचेत विद्यार्थी नै भोलिको स्वस्थ, जिम्मेवार र सक्षम समाजको आधार हो।
🚫 लागुऔषधलाई होइन, उज्ज्वल भविष्यलाई रोजौँ।
🙏 स्वस्थ युवा, सुरक्षित समाज।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा परिवारजनमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभ...
03/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा परिवारजनमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। भगवान् श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार होस्।




03/09/2026

Address

Radhemai
Birgunj

Opening Hours

Monday 08:15 - 16:00
Tuesday 08:30 - 16:00
Wednesday 08:30 - 16:00
Thursday 08:30 - 16:00
Friday 08:30 - 16:00
Sunday 08:30 - 16:00

Telephone

+9779806811296

Website

Alerts

Be the first to know and let us send you an email when A plus Academy, Radhemai - Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to A plus Academy, Radhemai - Birgunj:

Shortcuts

Share

Category