30/05/2025
This was the Batch( 2018 AD) who played biggest role against the MEDICAL MAFIYA to end the culture of -EXTRA FEES ! And by the learning as well they broke the record in their field. Congratulations All Registered Doctors
चिकित्सा शिक्षा संघर्ष अभियान
UCMS Student Union
GMC Solidarity For Justice
DoctorStory Nepal
09/04/2025
Regarding ongoing Nationwide protest By Postgraduate Residents
08/04/2025
And the fight will go on...
Each and every single college will join this movement, just the matter of time .
परापूर्वकालदेखिको शोषण बन्द हुनै पर्छ!
सम्पूर्ण " superiors / faculties" लाई
High time request to not to supress any form of voices against this " माफियातन्त्र " ।
Serious issue of Doctors: निजि मेडिकल कलेजका MD, MS, MDS चिकित्सकहरुको पारीश्रमिक, प्रवेस परीक्षा अगाडी प्रकाशित निजि मेडिकल कलेजका सिट समाबेस गर्न र छुट्टै नियामक अङ्गको व्यवस्था लगायतका माग राखेकोमा माग पूरा नभएपछि आफुले प्रदान गर्दै आएको सेवा बहिष्कार गरेर धर्ना दिएका छन् । वहाँहरुको समस्याको सुनुवाई चाँडै होस् । 🙏
07/04/2025
सरकारले निर्धारण गरेको पारिश्रमिक तलब नदिएर केहि मेडिकल कलेजमा चिकित्सकहरू आन्दोलनरत छन। माग बार्ता मार्फत सम्बोधन गर्नुको सट्टा चिकित्सकहरूलाई ब्यक्तिगत रूपमै message र phone गर्दै धम्कीहरु समेत आईरहेको जानकारी प्राप्त भएको छ। तत्काल चिकित्सकहरूको माग सम्बोधन गर्न अनुरोध गर्दछौ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सकहरू माथिनै कलेज पक्षले गुण्डागर्दी शैलि अपनाएमा चिकित्सा शिक्षा संघर्ष अभियान आन्दोलनमा आउन बाध्य बन्ने चेतावनी दिन चाहान्छौं। मेडिकल क्षेत्र भित्र गुण्डाराज चल्दैन।
-चिकित्सा शिक्षा संघर्ष अभियान
08/02/2025
Medical education has been transformed into a syndicate in Education as well health sector.
Things must Change..
Because this generation wants Change.
✊✊✊
fans
Medical Story Nepal
Doctors' Society Of Nepal -DSON
NMCTH Solidarity for Justice
चिकित्सा शिक्षा संघर्ष अभियान
Young Doctors Association - YDA Nepal.
04/02/2025
प्रेस विज्ञप्ति
चिकित्सा शिक्षा संघर्ष अभियान लामो समय अबधिदेखि मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागी निरन्तर, अविचलित रुपमा लागिरहेको बिषय सर्बबित्तिदै छ।
लामो समयसम्म बहसमा चलिरहेको बिषय, PG अध्यनरत बिद्यार्थीहरुका लागि नि:शुल्क हुनुपर्ने साथै PG, Intern तथा सम्पूर्ण Faculty हरूको पारिश्रमिक तलब सरकारी सरह हुनुपर्ने भनेर पटक पटक सरोकार निकायसँग छलफल भइरहेको बिषय सर्बबिधितै छ।तर २०८१/१०/१४ गते नेपाल सरकारका माननिय शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीज्यू बाट केबल केही मेडिकल सन्चालकहरूलाई खुसी बनाउने हिसाबले कुनै विद्यार्थी प्रतिनिधि नराखी PG अध्यनरत निजी मेडिकल कलेजका बिद्यार्थीहरुलाई भेदभाव गरी सरकारी मेडिकल कलेजका बिद्यार्थीहरु सरह पारिश्रमिक तलब नतोकिनु, साथै MBBS/BDS/paramedical बिद्यार्थीहरुको हकमा कुनै निर्णय नआउनु प्रति चिकित्सा शिक्षा संघर्ष अभियान, यस्तो गम्भीर आपत्तिजनक बिषयको घोर बिरोध गर्दछौँ। हजारौं निजी मेडिकल तथा Paramedical अध्यनरत बिद्यार्थीहरुलाई निराशा बनाएर केबल केही मेडिकल बिचौलिया र माफियाहरुको हातमा लैजान खोजिएको नेपालको मेडिकल शिक्षा प्रणाली, चिकित्सा शिक्षा संघर्ष अभियानलाई कदापि स्वीकार्य हुने छैन। तसर्थ उक्त मितिमा अबैज्ञानिक र नियोजित रुपमा मन्त्री स्तरीयबाट भएको निणर्य फिर्ता गर्न जोडदार माग गर्दछौं। साथै सम्पूर्ण faculty,PG र intern बिद्यार्थीहरुका मागलाई नसमेटिकनै मेडिकल बिचौलियाको आडमा मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र चलाउने कोशिस गरेमा चिकित्सा शिक्षा संघर्ष अभियान सम्पूर्ण medical तथा Paramedical faculty का PG र Intern बिद्यार्थीहरुका साथमा जुन सुकै समयमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने यसै मार्फत जानकारी दिन चाहन्छौ। धन्यवाद!
07/10/2024
Tender Invitation for Canteen/Mess Services at Teaching Hospital
04/09/2024
एमबीबीएसको प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको .....