15/11/2024
बिरगंज एकेडेमी मा. बि.बिधालयको शैक्षिकअतिरिक्त कार्यक्रम अनुसार आजदेखि (CRICKET SESSION ) RED HOUSE / BLUE HOUSE/GREEN HOUSE /YELLOW HOUSE का विद्यार्थीहरुलाई उच्च मनोबलका साथ उतकृसट प्रदर्सन गर्ने नानिबाबुहरुलाइ बिधालयले हार्दिक सम्मान गर्दै पुरस्कार दिइ सम्मानित गर्ने छन।
बिरगंज एकेडेमी
बिधालय प्रशासन