06/02/2026
श्री सरस्वती मा.वि.दादरबैरियाका शिक्षक आदरणीय मकरलाल राजवंशी सरले लामो समय ४० वर्ष शिक्षा क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएको उक्त योगदान प्रति उच्च मुल्यांकन गर्दै आज २०८२/१०/२३ गत्ते भव्यताका सांथ वाहांको विदाई समारोहमा,तपाईको थप समय सुखमय रहोस भनी हार्दिक सम्मान तथा शुभकामना ! धन्यवाद 🙏🏻🙏🏻