05/08/2020
विराटनगर महानगरपालिका क्षेत्रमा समुदायस्तरमा महामारीको रूपमा फैलिरहेको कोरोना(covid-19)भाइरस रोगको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिका क्षेत्रमा लकडाउन गरेको अवस्थालाई मध्यनजर गरी माँ मातेशवरी भराईटी मिति:२०७७/०४/१७ देखि महानगरपालिकाको अर्को निर्णय न हुनुजेल सम्मको लागि बन्द गरिएको सम्पूर्ण ग्राहक महानुभावहरुमा जानकारी गराउँदछु। यसबाट ग्रहकवर्गमा पर्न गएको असुविधा प्रति माँ मातेशवरी भराईटी क्षमा प्रार्थी छ।
माँ मातेशवरी भराईटी
रेडिमेड कपडा तथा ब्याग पसल