Sagarmatha Technical Institute, Biratnagar, Nepal

Sagarmatha Technical Institute, Biratnagar, Nepal

Share

Providing Medical Education since 32 + Years
Medical Courses:
1. HA
2. Lab Technician
3. Radiography
4. Diploma in Pharmacy

10/12/2025

#राष्ट्रिय_मानव_अधिकार_आयोग, कोशी प्रदेश कार्यालय, बिराटनगर द्वारा आयोजित
Human Rights Run 2025 मा

आज हाम्रो Sagarmatha Technical Institute का विद्यार्थीहरूले
उत्साहपूर्वक सहभागिता जनाए।

हाम्रा विद्यार्थीहरूको अनुशासन, ऊर्जा र सामाजिक जिम्मेवारीप्रतिको भावना प्रति
हामी Sagarmatha परिवार अत्यन्तै गर्वित छौँ। 🙌🇳🇵

Photos from Sagarmatha Technical Institute, Biratnagar, Nepal's post 10/12/2025

#राष्ट्रिय_मानव_अधिकार_आयोग, कोशी प्रदेश कार्यालय, बिराटनगर द्वारा आयोजित
Human Rights Run 2025 मा

आज हाम्रो Sagarmatha Technical Institute का विद्यार्थीहरूले
उत्साहपूर्वक सहभागिता जनाए।

हाम्रा विद्यार्थीहरूको अनुशासन, ऊर्जा र सामाजिक जिम्मेवारीप्रतिको भावना प्रति
हामी Sagarmatha परिवार अत्यन्तै गर्वित छौँ। 🙌🇳🇵

14/11/2025
12/11/2025

Cell Injury - MASTER CTEVT MCQ series 2082

20/10/2025

शुभ तिहार !!!

10/10/2025

भर्ना खुल्यो!!! ADMISSION OPEN !!!
कोशी प्रदेशकै पहिलो, विराटनगरकै उत्कृष्ट र विगत ३२ वर्षदेखि गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्दै आइरहेको सगरमाथा टेक्निकल इन्स्टिच्युट, विराटनगर मा २०८२/८३ शैक्षिक सत्रका लागि नयाँ भर्ना खुलेको छ!

हामीसँग पाउनुहुनेछ:
✨ कोशी प्रदेश र विराटनगरकै उत्कृष्ट कलेज
✨ अनुभवी र समर्पित शिक्षकहरू
✨ उत्तम र विद्यार्थी-केन्द्रित व्यवस्थापन
✨ सर्वश्रेष्ठ शैक्षिक परिणाम

हजारौं विद्यार्थीले सगरमाथा टेक्निकल इन्स्टिच्युटको गुणस्तरीय शिक्षाबाट लाभान्वित भई उज्जवल भविष्य निर्माण गरिसकेका छन्। अब पालो तपाईंको!
आजै हाम्रो परिवारको हिस्सा बन्नुहोस् र आफ्नो सफल करियरको जग बसाउनुहोस्। यो सुवर्ण अवसर नगुमाउनुहोस्!

थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्:
📞 ९७०९०२६७१५📞 ९८४२३५८०७४📞 ९८०४३९०८७९
#गुणस्तरीयशिक्षा #भविष्यनिर्माण

27/09/2025

SEE (NG) परीक्षा पास गर्नु भएका विद्यार्थीहरुलाई हार्दिक बधाई ! !
हाम्रो कलेजमा भर्ना खुला छ।
📌 उत्कृष्ट शिक्षण वातावरण
📌 अनुभवी शिक्षकहरू
📌 सीमित सिट उपलब्ध

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्य सुरक्षित गर्नुहोस्।

16/09/2025

Dear Students,
We will miss you deeply. Your laughter, spirit, and presence have left a lasting mark on Sagarmatha and in our hearts. This farewell is not an end, but the beginning of a new journey filled with opportunities and growth.

Step forward with courage, follow your dreams, and always believe in yourself. Remember, Sagarmatha’s door will always remain open for you — a place of guidance, support, and belonging. Wherever life takes you, you carry with you our blessings and pride. 💙

With warm regards,
Sagarmatha Family

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


West To Birat Nursing Home , Near DPS School
Biratnagar