Nepal Student Union -NSU, MMAMC

Nepal Student Union -NSU, MMAMC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Student Union -NSU, MMAMC, Education, Biratnagar.

18/03/2023

चैत्र ५ मा हुने गहिरहेको स्ववियु निर्वाचनमा नेपाल बिद्यार्थी संघलाई अत्यधिक मतले बिजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछु ।
जय नेपाल 🙏

त्रिभुवन बिश्वबिद्धालय ले दिने छात्रवृत्ति मा महेन्द्र मोरङ क्याम्पसमा सबै विद्यार्थी लाई समेटेर निस्पक्ष्य र समान रुप ल...
04/02/2019

त्रिभुवन बिश्वबिद्धालय ले दिने छात्रवृत्ति मा महेन्द्र मोरङ क्याम्पसमा सबै विद्यार्थी लाई समेटेर निस्पक्ष्य र समान रुप ले हेरेर गोप्य कोठा मा हुनुपर्ने अन्तरबार्ता मा आफ्नो २-३ जना अरौटे भरौटे लाई जबर्जस्ति scholarship दिलाउन बस्नै नमिल्ने अन्तरबार्ता भै रहेको कोठामा बसेर अनेरास्ववियु ले दादागिरी देखाउने काम गर्यो साथै अझ आज bbs 1st year का विद्यार्थी भेला पारेर भ्रम फैलाउने काम गरेको देख्दा कठै भन्न मन लाग्यो ।। आफै आफ्ना अरौटे भरौटे लाई जबर्जस्ति दिन लाउने अनि आफै विद्यार्थी को भबिस्य माथी खेलबाड गरेर पहिलो बर्ष मा आको सोझा विद्यार्थी लाई हावा गफ हान्ने लाई चिनौ र होसियार बनौ ।।

एउटा जिम्मेवार संगठन अनेरास्ववियु ले एस्तो घिनलाग्दो काम गरेर आफ्नो निकट विद्यार्थी लाई scholarship दिलाउने काम को घोर आपती गर्द्छु र क्याम्पस प्रशासन लाई सम्पुर्ण बिद्यार्थी लाई छात्रवृत्ति (scholarship) दिन जोडदार माग गर्द्छु ।।

जय नेपाल

विद्यार्थी हरुको हरेक समस्या मा सधैब साथ दिने ने.बि.संघ द्वारा विद्यार्थी हरु लाई शिक्षा का साथ साथै अतिरिक्त क्रियाकलाप...
02/02/2019

विद्यार्थी हरुको हरेक समस्या मा सधैब साथ दिने ने.बि.संघ द्वारा विद्यार्थी हरु लाई शिक्षा का साथ साथै अतिरिक्त क्रियाकलाप सहित खेलकुदमा पनि विद्यार्थी लाइ अगाडि बडाउनु पर्छ भन्ने मुल उदेश्य का साथ ने.बि.संघ इकाइ समिती महेन्द्र मोरङ क्याम्पस द्वारा यहि मिति 2075/10/23 गते बुधबार देखि अन्तर संकाय पुरुष फुटबल र महिला भलिबल सुचारु हुने जानकारी गराउद छौ।

थप जानकारिका लागि :-
फुटबल तर्फ
Biru Chhetri- 9819034184
Dipesh Bhandari- 9800944446

भलिबल तर्फ
Zee Won- 9807712145
सर आइज्याक न्यूटन(binaya niraula ) - 9811056805
जय नेपाल
Jaswant Poudel
9815775444
इकाइ सभापति
लगायत ने.बि.संघ महेन्द्र मोरङ परिवार

Address

Biratnagar

Telephone

9815775444

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Student Union -NSU, MMAMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category