सुनपकुवा सहयोगी हातहरु

सुनपकुवा सहयोगी हातहरु We are stepping ahead to raise the fund for school growth. This page is created to help the educational institution.

प्रिय मित्र आतिश, तपाईंलाई जन्मदिनको हार्दिक शुभकामना।तपाईंको जीवन सधैं खुशी, समृद्धि र सुस्वास्थ्यले भरिपूर्ण रहोस् भन्...
25/04/2026

प्रिय मित्र आतिश, तपाईंलाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईंको जीवन सधैं खुशी, समृद्धि र सुस्वास्थ्यले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछु।
सधैं यसरी नै मुस्कुराइरहनुहोस्, टाढाबाट पनि माया र शुभेच्छा…

— कृष्ण

रङ्गहरूको पर्व होली २०८२ को हार्दिक शुभकामना! यस पावन अवसरमासुनपकुवा सहयोगी हातहरु परिवार सम्पूर्ण सदस्यहरू, शुभचिन्तक त...
03/03/2026

रङ्गहरूको पर्व होली २०८२ को हार्दिक शुभकामना!

यस पावन अवसरमा
सुनपकुवा सहयोगी हातहरु परिवार सम्पूर्ण सदस्यहरू, शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

रङ्गहरूको यस उत्सवले आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने शुभकामना व्यक्त गर्दै,
सुरक्षित, सभ्य र मर्यादित ढंगले होली पर्व मनाउन हार्दिक अनुरोध गर्दछौं।

सबैमा रङ्गीन, सुखद र समृद्ध होली २०८२ को मंगलमय शुभकामना!
सुनपकुवा सहयोगी हातहरु परिवार

13/04/2024

तपाइको सारा कल्पना , मिहिनेत र सत्यताले सार्थकता पाउन ।
नया वर्ष २०८१ को अन्जुलीभरीको शुभकामना ।
खुशी र प्रेम सु-सुधा मिलिरहोस ।
नभ वर्ष को शुभकामना ।

07/12/2022

सुनपकुवा उ .मा. बि लाइ सुनपकुवा सहयोगी हातहरुमा आबद्द भएर बैदेशिक कार्य भुमिमा रहेर आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण साथीहरुलाई यस विध्यालयले आयोजना गरेको स्वर्णमहोत्सव तथा ६६ औं वार्षिकोत्सब कार्यक्रम यहि मङ्सिर २४,२५ र २६ गते विविध कार्यक्रम का साथमा सम्पन्न हुन गैरहेको र सोहि कार्यक्रम अन्तर्गत तपसिलका कार्यक्रमहरु सन्चालन हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
मुख्य कार्यक्रमहरु
१. २०७९/०८ २४ गते : प्लस टु लाइ सहयोग गर्ने चन्दादाता सम्मान कार्यक्रम
२ . २०७९/०८/२५ गते : पुर्व विध्यार्थी तथा शिक्षक पुनर्मिलन कार्यक्रम तथा सम्मान साथै सुनपकुवा सहयोगी हातहरुमा आबद्द भएर आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण साथीहरुलाई सम्मान ।

३. २०७९/०८/२६ गते : स्वर्णमहोत्सवमा सहयोग गर्ने दाता सम्मान कार्यक्रम ।
यी मुल कार्यक्रमबाहेकका अन्य विवरण थप गर्दै लगिने छ । (सम्पुर्ण पुर्व विध्यार्थी साथीहरूलाई सबैदिनको लागि निमन्त्रणा गरिएको जानकारी प्राप्त भएको छ र २५ गतेको कार्यक्रमको लागि अनिवार्य उपस्थितिको लागि निमन्त्रणा गरिएको बिधालय प्रधानाध्यापकले जानकारी गराउनु भएकोछ ।
कतारबाट सहयोग गर्नु हुने साथीहरु :-
१. बिनोद श्रेष्ठ (मंगबारे चोक )
२. सानमंन लामा ( थापा चोक )
३. उमेश सुन्दास (थापा डाँगी )
४. केशब खड्का (जिबिका होटेल छेउ )
५. खेमराज ढकाल (सिमसार जाने बाटो कमल लुइटेलको छेउमा)
६. रमेश सुन्दास (थापा डाँगी )
७. सुक्रराज सुन्दास (थापा डाँगी ) सम्पर्क
८. रमेश कुमार परियार ( डुम्रे हाल बिर्तामोड़ )
१०.झमक बिस्ट् देबिझोडा (केसब सरको छेउमा )
११. बिकास खड्का (माथिलो डुम्रे )
१२.सिदार्थ सापकोटा (थापा डाँगी )
१३.रोहित आचार्य (बीच डुम्रे ) सम्पर्क
१४ पुष्प कट्वाल (सिरुझार हाल उर्लाबारी होला )
१५.अनिल कार्की (थापा डाँगी )
१६. प्रकाश बराल (उर्लाबारी ३ )

दुबई (DUBAI ) बाट सहयोग गर्नु हुने साथीहरु :-
१) गणेश खड्का
२) कृष्ण कुमार श्रेष्ठ
३) सोवित ओझा
४) ध्रुब तामांङ
५) मोहन कंडेल
६) पर्बत श्रेष्ठ
७) सन्तोष न्यौपाने
८) कृष्ण पौडेल
९) रेवत पोखरेल
१०) बासु थापा
११) बिष्णु थापा
१२) यमन श्रेष्ठ
१३) पुस्कर सापकोटा
१४) नेत्र कार्की
१५) कुबेर दाहाल
१६) गणेश लिम्बु
१७) राजु भुजेल ( सिसौली )
१८) नारायण खड्का
१९) अनिल श्रेष्ठ
२०) गणेश कार्की डोली
२१) सुर्य गिरि
२२) पिटर रे (दमक )
२३) मनोज गडतौला (इटहरा )
२४) सयपत्री रेस्टुरेन्ट ( दुबाइ )
२५) प्रलाहद तपलिया


साउदी अरब (KSA) सहयोग गर्नु हुने साथीहरु
१.रूद्र भट्टराई (उर्लाबारी २, सिमसार जाने बाटो )
२.नारायन लुईटेल (उर्लाबारी २, सिमसार जाने बाटो )
३.प्रकाश कार्कि
४.कमल लुईटेल (उर्लाबारी २, सिमसार जाने बाटो )
५. समीर धिमाल (थापा डाँगी )
६. पदम खड्का
७. नन्दि लुईटेल
८. बम बहादुर श्रेठ
९. देबराज लुईटेल
१०. चुडामणि ढकाल (उर्लाबारी २, सिमसार जाने बाटो )

ईजरायल बाट सहयोग गर्नु हुने साथीहरु :-
१) स्वर्गिय रबिन्द्र कुमार हुका चोङ्बाङ्ग
(तारा गिरी लिम्बुवाट आफ्नो सासुराको नाममा सहयोग्)
२) पुजा लिम्बु
३) रिना लिम्बु
४) इन्दिरा श्रेष्ठ
५) सुनिता लिम्बु
६) निरु लिम्बु
७) कृष्ण लिम्बु
८) रेनु श्रेष्ठ
९) अरिना तेनग्माउ
१०) जगत कन्द्ङ्वा

सुनपकुवा सहयोगी हातहरु

सुनपकुवा माध्यमिक विद्यालय उर्लाबारी–२ , पूर्व-विद्यार्थी, शिक्षक, कर्मचारीहरुको  पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । ब...
06/10/2022

सुनपकुवा माध्यमिक विद्यालय उर्लाबारी–२ , पूर्व-विद्यार्थी, शिक्षक, कर्मचारीहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । बडा दसैंको अवसरमा आयोजीत उक्त पुनर्मिलन कार्यक्रम विद्यालय परिसरमा सम्पन भएको छ। कार्यक्रममा उक्त विद्यालयमा अध्ययन गरेर विभिन्न क्षेत्र, तह र तप्कामा कार्यरत पूर्व विद्यार्थी, पूर्व शिक्षक र पूर्व कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले विद्यालयमा अध्ययन- अधयापन गर्दाको आफ्ना अनुभवहरु र बिद्यालयले आगामी दिनमा गर्नु परने कामहरुको बारेमा आ-आफनो बिचार सुनाएका थिए। स्कुलले अहिले सम्म गरेको काम र दाताहरुले गरेको सहयोगको बारेमा प्रधनाध्यापक भुमिरज प्याकुरेल प्रस्ट पार्नु भएको थियो साथै सुनपकुवा माध्यमिक विद्यालयमा अध्यन गरेका वडा प्रतिनिधि हरुले पनी आफनो तर्फ बाट सुनपकुवा माध्यमिक विद्यालयको स्तर उन्नतिको लागि सहयोय र पहल गर्ने जानकारी गराउनु भएको थियो।

नेपालीहरुको महान चाड वडादशैँ, शुभ-दीपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा,...
02/10/2022

नेपालीहरुको महान चाड वडादशैँ, शुभ-दीपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा सुख,शान्ति समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरदछौ।

अल  बिदा सर !सवारी दुर्घटनामा परी उर्लावारी वार्ड न. २ सुनपकुवा माध्यमिक विद्यालयका पूर्व प्राध्यापक  आदरणीय नरेन्द्र प्...
06/11/2021

अल बिदा सर !
सवारी दुर्घटनामा परी उर्लावारी वार्ड न. २ सुनपकुवा माध्यमिक विद्यालयका पूर्व प्राध्यापक आदरणीय नरेन्द्र प्रसाद ढुंगाना सरलाई गुमाउन पुगेका छौ । सरको आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रदान्जली अर्पण गर्दछु ।
Your guidelines always remains with us .

मंगलवारे निवासी दाजुभाई दिदी बहिनीहरु,हामी हाम्रो थतथलो मंगलवारे भएका विदेशमा रोजगार गर्ने युवा युवतीहरुको केही दिनदेखि ...
29/06/2020

मंगलवारे निवासी दाजुभाई दिदी बहिनीहरु,
हामी हाम्रो थतथलो मंगलवारे भएका विदेशमा रोजगार गर्ने युवा युवतीहरुको केही दिनदेखि मंगलवारे अस्पतालको विषयलाई लिएर भैरहेको राजनीतिप्रति गम्भिर ध्यानाकर्षण भएको छ । बिगत ४०औं बर्षदेखि सञ्चालनमा रहेको मंगलवारे स्वास्थ्य चौकी विभिन्न समयमा बढोत्तरी हुँदै आज एउटा अस्पतालको रुपमा उभिएको देख्न पाउँदा हामी सवैलाई गौरव महसुस हुनु स्वभाविक नै हो । विगतमा अस्पतालको नाममा राजनीति भएको खासै सुन्नमा आएको थिएन । अस्पताल कुनैपनि समाजको अपरिहार्य आवश्यक्ता हो, अस्पताल भनेको यस्तो पवित्र स्थान हो, जहाँबाट मानिस मृत्युलाई पराजित गर्दै घर फर्किन्छ । तर यस्तो पवित्र स्थानलाई बिगत केहीदिन देखि राजनीतिको अखडा बनाईएको छ, जुन हामी कसैलाई पनि कदापि स्वीकार्य छैन । मंगलवारे अस्पतालमा ट्रमा सेन्टर ल्याउने भन्दै कुनै पार्टी विशेषका दिवंगत नेताको नाममा नामाकरण भए ट्रमा सेन्टर आउने नत्र अन्तै लैजाने भनेर पुस्तौ देखि चलिआएको चीर परिचित नामलाई मेटाउने जस्तो असाँस्कृतिक र गैर जिम्मेवार पूर्ण कार्य गर्न केही गुट, उपगुट, असामाजिक तत्वहरु लगि परेको कुराको हामी घोर भत्र्सना गर्दछौं । कुनै स्थानको नाम परिवर्तन गर्दैमा त्यो स्थान विकसित हुँदैन भन्ने सवुत प्रमाण हामीले धेरै देखेका छौं, भोगेका छौं । तसर्थ, मंगलवारे अस्पतालको नाम परिवर्तन गरि यस स्थानको चिनरी मेट्ने कार्य नगर्न, नगराउन र सो कार्यमा संलग्न नहुन समस्त मंगलवारे निवासी आमा, बुवा, दाजु भाई, दिदी बहिनी समक्ष विनम्र अनुरोध गर्दछौं ।

संयुक्त अरव इमिरेट्समा कार्यरत युवा युवतीहरु
१. गणेश खड्का
२. सोभित ओझा
३. पर्वत श्रेष्ठ
४. कृष्ण कुमार श्रेण्ठ
५. अनिल श्रेष्ठ
६. पुष्कर सापकोटा
७. मुकेश शाह
८. पदम कार्की
९. यमन श्रेष्ठ
१०. जितन प्रसाई
११. लीला लामा
१२. राजु राउत
१३. रोहित श्रेष्ठ
१४. सविन संग्रौला
१५. बिजय माझी
१६. बिपिन गिरी
१७. कैलाश बिष्ट
१८. रिता श्रेष्ठ
१९. मनिष लामा
२०. सन्जु लिम्बू
२१. रेवत पोख्रेल

बुद्ध जयन्तीको सबैमा शुभकामना।
07/05/2020

बुद्ध जयन्तीको सबैमा शुभकामना।

30/03/2020

FACT: Drinking alcohol DOES NOT protect you against COVID-19 and can be dangerous.

Frequent or excessive alcohol consumption can increase your risk of health problems.
WHO

Paths are clear and open.. Just need proper time to unite you all once again.
16/12/2019

Paths are clear and open.. Just need proper time to unite you all once again.

Address

Managalbare Morang
Biratnagar
00977

Alerts

Be the first to know and let us send you an email when सुनपकुवा सहयोगी हातहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to सुनपकुवा सहयोगी हातहरु:

Shortcuts

Share

Category