म तिम्रो साथी ॥

म तिम्रो साथी ॥ .

Permanently closed.
How many friends crush episode 70.... i.. crush.....
25/07/2015

How many friends crush episode 70.... i.. crush.....

23/07/2015

Nobody safe.....as like happen in saudiarabia..even saudi people are not safe....Today Robbery case happen in my friend market.....

27/04/2015

6:33 p.m मा फेरि नेपाल मा भुक्म्प को झट्का आएको छ ? नेपालि जन्ता अझ त्रशित भएका छन?

19/04/2015
i love nepal
08/04/2015

i love nepal

Hseb rutine class-12
29/03/2015

Hseb rutine class-12

Hseb rutine class-11
29/03/2015

Hseb rutine class-11

20/02/2015

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक तर्कवितर्क बढ्न सक्छन्।
मनमा उत्साह र जाँगर बढ्ने योग देखिन्छ।
कार्यव्यस्तता बढ्नेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वादविवादका कारण मन खिन्न हुनेछ।
सवारीसाधन तथा जगाजमिन
किनबेचको योजना बन्नेछ।
व्यापारमा लाभ होला।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
न्यायिक तथा सामाजिक
कार्यमा सफलता मिल्नेछ।
जागिरमा पदोन्नतिको योग छ।
राजनीतिमा सोचेअनुरूप सफलता मिल्ने
देखिँदैन।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक सहकार्यको योग देखिन्छ।
परिवार तथा आफन्तजनले धोका दिनेछन्।
सञ्चार क्षेत्रमा सफलता मिल्नेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक तथा मांगलिक
कार्यमा सहभागी हुने अवसर प्राप्त होला।
शिक्षा क्षेत्रमा गरेको लगानी प्रभावकारी बन्ने
योग छ। विलासिताका वस्तु
खरिदबिक्रीको योग छ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यप्रति विशेष सचेत रहनुहोला।
कूटनीतिक तरिकाबाट राजनीतिक
कार्यमा सफलता मिल्नेछ। व्यापार
व्यवसायबाट प्रशस्त लाभ मिल्ने छ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कलामा लगानी बढ्नेछ। पारिवारिक
सद्भाव कायम रहनेछ। धनहानिको योग
देखिन्छ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
राजनीतिक कार्यप्रति सचेत रहनुहोला।
आफन्तको सहयोग लिएर गरिएका कार्य
सफल हुनेछन्। स्थास्थ्यमा समस्या उत्पन्न
होला।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कामको जिम्मेवारी बढ्नेछ। सवारीसाधन
चलाउँदा होसियार रहनुहोला।
खानपानका क्षेत्रमा खर्च बढ्नेछ।
राजनीतिक झन्झटको सामना गर्नुपर्ने
देखिन्छ।
मकर
भो,जा,जि,जु,जे, जो,ख,खि,खु,खे,ख ो,गा,गि
खानपान तथा यात्रामा सावधान रहनु
होला। रोजगारीका नयाँ अवसर प्राप्त
हुनेछन्। धर्ममा रुचि बढ्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
सूचना आदानप्रदानबाट महत्त्वपूर्ण कार्य
सफल हुनेछ। अचल सम्पत्ति हानि हुन सक्छ।
रोजगारीमा पदोन्नति हुनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
पदप्रतिष्ठा वृद्धि हुनेछ। अनपेक्षित धन लाभ
होला। आध्यात्मिक कार्यमा संलग्न हुने
अवसर मिल्नेछ। आन्तरिक कलह
सामना गर्नुपर्ला।

20/01/2015

आज मेरो मन मा 1 प्रश्न जागो म मरे पछि यो मेरो id खोलेर कस्ले (hi is my deth) भनेर stutas मा लेख दिन्छ होला .........................?...............?,,,,,,,,,,,,,,,,,,,?

03/01/2015

माया गर्ने मान्छे चिन्ने तरिका ? जस्ले तिमि लाई रोज्छ त्यस ले तिमि लाई माया गर्दैन केवल तिम्रो सोन्दर्य लाई माया गर्छ । जस ले तिमि लाई खोज्छ त्यस्ले तिमि लाई माया गर्छ किन कि तिमि लाई धेरै माया गर्छ त्यसै ले तिम्रो फिकर गर्छ ॥

Address

Email:/prakashnp99@yahoo. Com
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when म तिम्रो साथी ॥ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to म तिम्रो साथी ॥:

Shortcuts

Share

Category