जनचेतना जगाउँ र सभ्य नागरिक बनौं

  • Home
  • Nepal
  • Biratnagar
  • जनचेतना जगाउँ र सभ्य नागरिक बनौं

जनचेतना जगाउँ र सभ्य नागरिक बनौं I will post a video about awareness

🙏🙏चाडपर्व आयो भन्दैमा यस्ता कार्य नगरौं 🙏🙏        १🍶 जाँड–रक्सी सेवन गरेर घरमा कोलाहल नमचाऔं।२️🎴 जुवातास खेली पैसा र इज्...
18/10/2025

🙏🙏चाडपर्व आयो भन्दैमा यस्ता कार्य नगरौं 🙏🙏

१🍶 जाँड–रक्सी सेवन गरेर घरमा कोलाहल नमचाऔं।
२️🎴 जुवातास खेली पैसा र इज्जत दुबै नखोऔं।
३️👨‍👩‍👧 छोराछोरीको अघि गलत उदाहरण नदेखाऔं।
४️🤝 मेलमिलापको बेला झगडा गरेर चाडको मर्म नबिगारौं।
५️ 🪔 परम्परा र संस्कार बिर्सिएर उच्छृङ्खल नबनौं।
६️😄 अरूको मजाक उडाएर होइन, सबैलाई समेटेर रमाऔं।
७️ 💰 चाडको नाममा ऋणमा नफसौं, जति छ त्यति मै खुशी मानौं।
८️🧹 घरमा सफाइ र स्वास्थ्यको ध्यान दिऔं।
९️🙇‍♂️ बुढाबुढीको आशिर्वाद लिन नबिर्सौं।
१०💬 चाडको असली मजा मनको सन्तोषमा हो, रक्सीको
बोतलमा होइन।

✨ यसपालि चाडपर्वमा रमाइलो पनि गरौं, संस्कार पनि
जोगाऔं र सभय नागरि बनौं।🤷‍♀️🚶‍♂️🚶🕺
#चेत्नामुलक #सन्देस #

🌿  समाजमा मिलीजुली रहँदा हुने फाइदा 🌿🤝 मिलेर बस्दा एकता बलियो हुन्छ।💬 समझदारी र सहयोग बढ्छ।🧠 हरेक समस्या सजिलै समाधान हु...
10/10/2025

🌿 समाजमा मिलीजुली रहँदा हुने फाइदा 🌿
🤝 मिलेर बस्दा एकता बलियो हुन्छ।
💬 समझदारी र सहयोग बढ्छ।
🧠 हरेक समस्या सजिलै समाधान हुन्छ।
❤️ माया, सद्भाव र आपसी विश्वास कायम रहन्छ।
🌱 मिलीजुली समाजमै शान्ति र विकास सम्भव हुन्छ।
👉 आफू मिलौं, समाज मिलाऔं — जनचेतना जगाऔं र सभ्य नागरिक बनाऔं। 🇳🇵

29/11/2024
16/09/2024

समय, शक्ति, धन र शरीर
साथदियोस या नदियोस,
तर ब्यवार, बुद्धि
र साँचो सम्बन्ध सधैंभरि
साथ दिन्छ..!

अरुको भरोसा गर्नु भन्दा आफ्नो भरोसा गर्नु।
02/09/2024

अरुको भरोसा गर्नु भन्दा आफ्नो भरोसा गर्नु।

22/04/2024

हाम्रो देशको बर्तमान अवस्था यस्तो छ पुराभिडियो हेर्नुहोस !

19/04/2024

योनियम नेपाल भरिको स्कुलहरुमा लागुहुनु आवशक छ।

23/03/2024

हाम्रो देशको सिसटम परिबर्तन भयो भन्ने मात्र देशको मुहार फेरिन्छ।

12/03/2024

Address

Biratnagar

Telephone

+9779811363190

Website

Alerts

Be the first to know and let us send you an email when जनचेतना जगाउँ र सभ्य नागरिक बनौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category