28/04/2026
'निजि विद्यालयमा पढ्ने विद्यार्थीपनि हाम्रै विद्यार्थी हुन्। निजि विद्यालयका लगानिकर्ता पनि नेपाली नागरिक हुन्। सरकारले निजि विद्यालय बन्द गर्दैछ भन्नेकुरा गलत हो।' - सस्मित पोखरेल शिक्षामन्त्री
Ministry of Education, Science & Technology-Nepal