New Moon Sec School

New Moon Sec School Education secondary school,

भोलि भदौ २९ गते आइतबारदेखि विद्यालय नियमित रुपमा सञ्चालन हुने 🙏🙏🙏🇳🇵
13/09/2025

भोलि भदौ २९ गते आइतबारदेखि विद्यालय नियमित रुपमा सञ्चालन हुने 🙏🙏🙏🇳🇵

04/09/2025

भोलि मिति २०८२ भाद्र २० गते शुक्रबार, विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ।

02/02/2025
23/09/2024

SEE पूरक परीक्षा नतिजा सार्वजनिक
परीक्षा दिने: २ लाख १० हजार ३२१
उत्तीर्ण: १ लाख १९ हजार ४२५
प्रतिशतमा: ५६‍.७८%

25/06/2024

एसईईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । उनले भने 'प्राविधिक समस्या आएन भने भोलि ४ बजेभित्र नतिजा सार्वजनिक गर्छौं ।'

10/04/2024

सम्पूर्णमा इद पर्वको हार्दिक मङ्गलमय शुभकामना 😊🙏🙏🙏
Happy Eid🙏🇳🇵🇳🇵🇳🇵

Address

Biratnagar

Telephone

+9779802048295

Website

Alerts

Be the first to know and let us send you an email when New Moon Sec School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to New Moon Sec School:

Shortcuts

Share

Category