21/03/2023
Respected DT Kus All Daju
Best Photo (Like a Gift)
Public Figure
21/03/2023
Respected DT Kus All Daju
Best Photo (Like a Gift)
26/09/2022
Some Rewards are really Motivated internally as well as Externally.
30/08/2022
Leo Club Of Biratnagar Central Megha Successfully Conducted 12th Chartered Day Celebration at The White House Food Hub Kanchanbari.
20/08/2022
01/07/2022
आज आफ्नो कार्यकालको पहिलो कार्यक्रम प्रदेश नं १ स्थित विराटनगरको पुस्पुलाल चोकको महिला जागृति आश्रम मा केही खाने सामग्री वितरण गरी आमा हरुको आशिष ग्रहन गर्दै सफल पूर्वक सम्पन्न गरियो।
विशेष धन्यबाद लियो जिल्ला परिषद् ३२५ सी नेपाल, को जिल्ला अध्यक्ष लियो सिद्धार्थ साह ज्यू, पुर्व अध्यक्ष लियो रितेश मैनाली ज्यू को उपस्थिती मा सुसम्पन्न गरियो।
धन्यवाद सम्पूर्ण सहयोगी हातहरू
02/06/2022
जीवनको सब भन्दा खुसीको छन मेरो लागि मेरो प्रिय मित्र जयराम र आँसुको वेवाहिक जीवन को सुरुवात -सधैं झै फरक ढंग ले जीवन यापन गर्नु होला जीवनको हरेक पल खुसी बस्नु प्रिय साथै चाहेको हरेक सपना पूर्ण होस् डियर सायद म भन्दा खुसी कोई थिएन कोई छैन होला ।
Happy Married Life Dear
26/05/2022
मित्र जयराम को मेहेन्दी रसम् को केही झलक
26/05/2022
मित्र जयराम को हल्दी रसम मा हामी स्कुलमेटको केही तस्बिर हरु यस प्रकार छन्।
कमेन्ट नाउँ
14/03/2022
जिवनमा हरेक पल हाँस्न नसकुला तर आफ्नो कारण अरूलाई रुवाउन सक्दिनँ।
#मिठो_सम्झना
05/03/2022
Chamero Gupha