Star Secondary Boarding School, Biratnagar 13

Star Secondary Boarding School,  Biratnagar 13 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Star Secondary Boarding School, Biratnagar 13, Education, veterinary line, koshi project, Biratnagar.

Maintaining academic excellency, & discovering new interests:these are the things that have not changed for students of Star School throughout the years.Come, be a part of Star and begin you academic and social journey and make memories for life.

24/04/2026
आमा – हाम्रो पहिलो गुरु, पहिलो साथी र जीवनको सबैभन्दा ठूलो आशीर्वाद।
17/04/2026

आमा – हाम्रो पहिलो गुरु, पहिलो साथी र जीवनको सबैभन्दा ठूलो आशीर्वाद।

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना नयाँ वर्षले तपाईँको जीवनमा नयाँ ऊर्जा, नयाँ अवसर र सफलताको उज्यालो ल्याओस् ...
14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना

नयाँ वर्षले तपाईँको जीवनमा नयाँ ऊर्जा, नयाँ अवसर र सफलताको उज्यालो ल्याओस् भन्ने कामना गर्दछौँ।

02/04/2026

नानीबाबुहरूको सुरक्षालाई ध्यानमा राख्दै विद्यालयमा “Good Touch र Bad Touch” सम्बन्धी सचेतनामूलक गतिविधि।

राइम, खेल र संवादको माध्यमबाट बालबालिकालाई आफ्नो शरीरको सम्मान गर्न, असहज लाग्ने स्पर्शलाई ‘No’ भन्न र विश्वासिलो ठूलो मान्छेलाई बताउन सिकाइएको छ।

Admissions Open for 2083 B.S. From Playgroup to Grade 9
01/04/2026

Admissions Open for 2083 B.S.

From Playgroup to Grade 9

श्री राम नवमीको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना।
27/03/2026

श्री राम नवमीको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना।

Students Day Celebration- 2082 "The celebration of talent"Today, our school proudly celebrated Students’ Day with the in...
22/03/2026

Students Day Celebration- 2082
"The celebration of talent"

Today, our school proudly celebrated Students’ Day with the inspiring theme, “The Celebration of Talent.”
It was a day filled with joy, creativity, and incredible performances showcasing the unique talents of our amazing students.

FOOD / MUSIC/ AWARDS
Every student shone brightly in each activity and made this event truly memorable. We are so proud of their hard work, confidence, and enthusiasm in sharing their skills and talents today.

ईद अल-फित्रको सबैमा हार्दिक शुभकामना!यो पवित्र पर्वले तपाईंको जीवनमा शान्ति, खुशी र समृद्धि ल्याओस्।सबैको घरमा माया, सद्...
21/03/2026

ईद अल-फित्रको सबैमा हार्दिक शुभकामना!
यो पवित्र पर्वले तपाईंको जीवनमा शान्ति, खुशी र समृद्धि ल्याओस्।
सबैको घरमा माया, सद्भाव र सुख सधैं भरिरहोस्।
ईद मुबारक!

Sharing one of our historical achievements of school and community. Our ex teacher Honorable Mrs. Asha Jha is elected as...
12/03/2026

Sharing one of our historical achievements of school and community. Our ex teacher Honorable Mrs. Asha Jha is elected as the member of the parliament of Nepal. On behalf of the entire school community, we extend our heartfelt congratulations on your election to the parliament! This achievement fills us with immense pride.

Your dedication and contributions during your time as a teacher have inspired us all. Now, as you take on this significant role, we have great confidence that you will serve the people with integrity and commitment, bringing about positive change in our society.

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना नारी शक्ति, साहस, समर्पण र सिर्जनशीलताको प्रतीक हुन्। समाज, राष्ट्र र विश्व...
08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना

नारी शक्ति, साहस, समर्पण र सिर्जनशीलताको प्रतीक हुन्। समाज, राष्ट्र र विश्व निर्माणमा महिलाहरूको योगदान अतुलनीय छ।
यस अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा छात्राहरूलाई हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछौँ।

PRITI MUKHIYA- PLAYER OF THE YEAR.हाम्रा विद्यार्थी मिस प्रिती मुखियाले १५ौँ प्याब्सन स्पोर्ट्स मिट २०८२ मा २ स्वर्ण पदक...
10/12/2025

PRITI MUKHIYA- PLAYER OF THE YEAR.

हाम्रा विद्यार्थी मिस प्रिती मुखियाले १५ौँ प्याब्सन स्पोर्ट्स मिट २०८२ मा २ स्वर्ण पदक र १ रजत पदक जित्दै प्लेयर अफ दि इयर घोषित भएकोमा हामी अत्यन्तै खुसी र हर्षित छौँ।
तपाईंको मेहनत, समर्पण र अद्वितीय प्रदर्शनप्रति हामी गर्वित छौँ।
हार्दिक बधाई प्रिती!
यस्तै सफलताहरूले अझ अगाडि बढिरहनू!

1st in Biratnagar, 4th in Morang District! PABSON Sports Meet 2082 मा हाम्रो विद्यालयले विराटनगर महानगरपालिकामा 1st स्था...
08/12/2025

1st in Biratnagar, 4th in Morang District!

PABSON Sports Meet 2082 मा हाम्रो विद्यालयले विराटनगर महानगरपालिकामा 1st स्थान र मोरङ जिल्लाका 235 विद्यालयमध्ये 4th स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो।

यस वर्षको प्रतियोगितामा हाम्रा प्रतिभावान विद्यार्थीहरूले निम्न उपलब्धिहरू हासिल गरेका छन्:

Preety Mukhiya
• 400m Single Race – Gold
• Long Jump – Gold
• 100m Single Race – Silver

Priya Mishra
• 200m Single Race – Bronze

सम्पूर्ण खेलाडी विद्यार्थी, प्रशिक्षक, शिक्षक तथा अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद — तपाईंहरूको साथ, मेहनत र समर्पणकै कारण हामीले यो गर्वको सफलता हात पार्न सक्यौँ।

हाम्रो टिमको यो उपलब्धि आगामी दिनमा अझ धेरै उचाइमा पुग्ने प्रेरणा बनेको छ!

Address

Veterinary Line, Koshi Project
Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97721474826

Website

Alerts

Be the first to know and let us send you an email when Star Secondary Boarding School, Biratnagar 13 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Star Secondary Boarding School, Biratnagar 13:

Shortcuts

Share

Category