25/05/2026
समय परिबर्तन भएको सुचना।
आज मिति 2083/ 02/11गते सोमबार का दिन देखि लामो दिन भएको हुदा यसै दिन देखि लागु हुने गरि बिहान 9:45 देखि स्कुल सन्चालन हुने र बेलुका 3:45 बजे स्कुल बन्द हुने सबैमा जानकारि गर्दछु।
सन राइज एकेडेमी दोहमना।