Gyanodaya English School

Gyanodaya English  School

Share

School Mobile No:9843078882

25/04/2026

Notice

23/04/2026

Wishing a very Happy Birthday to Manjil Dahal.
May this special day bring you endless happiness, good health, and success in every step you take. Your dedication, positivity, and inspiring spirit make a difference to everyone around you. May the year ahead be filled with new achievements, beautiful moments, and dreams turning into reality.
Keep shining and keep growing. Have a wonderful celebration.









Photos from Gyanodaya English  School's post 23/04/2026

ज्ञानोदय इंग्लिस स्कुलद्वारा शिक्षकहरूका लागि नेपाली तथा अंग्रेजी दुवै भाषामा हस्तलेखन (Handwriting) तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ।
शिक्षण प्रक्रियामा सुन्दर, स्पष्ट र व्यवस्थित लेखन शैलीको महत्वपूर्ण भूमिका रहने भएकाले यस तालिमले शिक्षकहरूको लेखन सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। तालिममार्फत सहभागी शिक्षकहरूले सही अक्षर बनाउने तरिका, अक्षरको समानता, दूरी व्यवस्थापन तथा प्रस्तुतीकरणमा सुधार ल्याउने विविध पक्षहरू सिक्नुभएको छ।
ज्ञानोदय परिवार सधैं गुणस्तरीय शिक्षा र शिक्षकहरूको पेशागत विकासप्रति प्रतिबद्ध रहेको छ। आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने विश्वास व्यक्त गर्दछौं।

Photos from Gyanodaya English  School's post 23/04/2026

धन्यवाद ज्ञापन

बेलबारी–७, बहुनी स्थित सशस्त्र प्रहरी बलको बेस क्याम्पका इन्स्पेक्टर श्री किशन सिंह कैर तथा बरिष्ठ हवल्दार पदम बास्तोला ज्यूलाई विद्यालयमा विद्यार्थीहरूलाई लागू औषधको कुप्रभावबाट सचेत गराउने उद्देश्यले एक दिने चेतनामूलक कार्यक्रम सञ्चालन गरिदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

यस कार्यक्रमले विद्यार्थीहरूलाई लागू औषधको कुलतबाट टाढा रहन महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको विश्वास लिएका छौं।

22/04/2026

📢 नयाँ भर्ना खुल्यो! (शैक्षिक सत्र २०८३) 🎓
तपाईंको सन्तानको सुनौलो भविष्य र उत्कृष्ट शैक्षिक विकासका लागि ज्ञानोदय इङ्ग्लिस स्कूल सधैँ तत्पर छ। आगामी शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना आवेदन आह्वान गरिन्छ।
🔹 हाम्रा मुख्य विशेषताहरू:
✅ गुणस्तरीय र प्रविधिमैत्री आधुनिक शिक्षा।
✅ जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति।
✅ दक्ष र अनुभवी शिक्षक/शिक्षिकाद्वारा शिक्षण सिकाइ।
✅ अतिरिक्त क्रियाकलापमा जोड।
📝 प्रवेश परीक्षा (Entrance Exam) सम्बन्धी विवरण:
📚 कक्षा: ३ देखि ९ सम्म
📅 मिति: २०८३ वैशाख ११ गते, शुक्रबार
⏰ समय: बिहान १०:३० बजे
📍 स्थान: बेलबारी–७, बाहुनी (मोरङ)
☎️ सम्पर्क: ९८४३०७८८२
📌 सिट सीमित छन्! आफ्ना बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।

22/04/2026

Warmest Birthday Wishes to Ocean Katuwal Sir!
Today we celebrate the dedication and passion of our Founder. Thank you for your tireless efforts in shaping our school’s future. Have a fantastic year, Sir!





16/04/2026

Happy Birthday to you, Anusuya Katwal!
May your special day be filled with happiness, laughter, and beautiful moments that turn into cherished memories. Your presence brings warmth and positivity to everyone around you, and today is all about celebrating the wonderful person you are. May the coming year bless you with success, good health, and endless joy in everything you do.
Keep shining and inspiring. Have a truly amazing birthday!

14/04/2026
14/04/2026

Class 8 Result.........

12/04/2026

A truly powerful and heart-touching moment from our farewell program was the speech delivered by Abishek Chauhan. His words reflected not just confidence, but deep gratitude and genuine emotion.

He beautifully expressed his heartfelt thanks to every teacher who guided him throughout his 13-year journey, acknowledging their support, care, and dedication in shaping his path. Along with that, he showed immense love and appreciation for his friends — the ones who made his school life memorable and meaningful.

It wasn’t just a speech, it was a reflection of memories, respect, friendship, and dreams for the future.

We are incredibly proud of you, Abishek. May your journey ahead be as bright and inspiring as your words. Keep rising and shining!







12/04/2026

अन्तिम घण्टीसँगै सम्झनाहरूले भरिएको एउटा सुन्दर अध्याय आज पूरा भएको छ।
कक्षा १० का प्रिय विद्यार्थीहरू, SEE को यात्रा समाप्त भए पनि यहाँ बनाएका मित्रता, सँगै बिताएका हाँसो–खुशीका पलहरू, अनि सिकेका पाठहरू सधैं तपाईंहरूको साथमा रहनेछन्। कक्षाकोठाका साना–साना क्षणदेखि लिएर आजको भावुक बिदाइसम्म, हरेक पल अविस्मरणीय रह्यो।
यो अन्त्य होइन, नयाँ सपना, नयाँ लक्ष्य र नयाँ यात्राको सुरुवात हो। आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् र यी अमूल्य सम्झनाहरू सधैं मनमा राख्नुहोस्।
तपाईंहरू सबैको उज्ज्वल, सफल र अर्थपूर्ण भविष्यको कामना। तपाईंहरू सधैं सम्झनामा रहनुहुनेछ।

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Bahuni
Biratnagar

Opening Hours

Monday 06:30 - 17:00
Tuesday 06:30 - 17:00
Wednesday 06:30 - 17:00
Thursday 06:30 - 17:00
Friday 06:30 - 15:00
Sunday 06:30 - 17:00