19/06/2026
अभिभावक तथा विशेष आवश्यकता भएका बालबालिकाका लागि
२ महिने तालिम सम्बन्धी सूचना
विशेष आवश्यकता भएका बालबालिकाका अभिभावक र उहाँहरूका नानीहरूका लागि शिक्षा कार्यक्रमअन्तर्गत २ महिने विशेष तालिम यही असार १६ गतेदेखि सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ।
सम्पूर्ण इच्छुक अभिभावकज्यूहरूलाई नाम दर्ताका लागि समयमै सम्पर्क गर्नुहुन अनुरोध छ।
धन्यवाद।
– अनमोल स्पेशल एजुकेसन सेन्टर