26/07/2026
!!!हार्दिक शुभकामना !!!
आज श्रावण १० गते आइतबारका दिन यस विद्यालयका लेखापाल सिर्जना कार्की ज्यूको जन्मदिन परेकोले उहाँको सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
माईलस्टोन ईङ्लिस स्कुल परिवार,
बेलबारी - १, नक्सलबारी, मोरङ