Janata Namuna Secondary School, Biratnagar -2, Morang

Janata Namuna Secondary School, Biratnagar -2, Morang Official School Page.

कक्षा १० विद्यार्थी अभिभावक भेला।
23/05/2026

कक्षा १० विद्यार्थी अभिभावक भेला।

SEE परीक्षा २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम ।
15/05/2026

SEE परीक्षा २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार यस विद्यालयद्वारा मिति २०८३/०१/०६ गते आइतबार सञ्चालन गर्ने भनिएको अंग्रेजी माध्यमतर्फको प...
19/04/2026

पूर्वनिर्धारित कार्यक्रमअनुसार यस विद्यालयद्वारा मिति २०८३/०१/०६ गते आइतबार सञ्चालन गर्ने भनिएको अंग्रेजी माध्यमतर्फको प्रवेश परीक्षा प्राविधिक कारणवश स्थगित भई आगामी मिति २०८३/०१/१७ गते बिहिबार बिहान ११:०० बजे सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।

12/04/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
हाम्रा विशेषताहरु :
-मन्टेश्वरी विधिमा आधारित बालकक्षा
-बालबालिकाको लागि आकर्षक बालउद्यान
-आधुनिक कम्प्यूटर तथा विज्ञान प्रयोगशाला
-खेलकुद तथा अतिरिक्त क्रियाकलाप
-नैतिक शिक्षा तथा संस्कारयुक्त सिकाइमा जोड
#भर्ना_खुल्यो

भर्ना खुल्यो !  भर्ना खुल्यो !!  भर्ना खुल्यो !!!हाम्रा विशेषताहरु :-मन्टेश्वरी विधिमा आधारित बालकक्षा-बालबालिकाको लागि ...
12/04/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

हाम्रा विशेषताहरु :
-मन्टेश्वरी विधिमा आधारित बालकक्षा
-बालबालिकाको लागि आकर्षक बालउद्यान
-आधुनिक कम्प्यूटर तथा विज्ञान प्रयोगशाला
-खेलकुद तथा अतिरिक्त क्रियाकलाप
-नैतिक शिक्षा तथा संस्कारयुक्त सिकाइमा जोड
#भर्ना_खुल्यो

तीन वर्ष अगाडि गुरुआमाहरुसँग पूर्व विद्यार्थीहरुको शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंमा सम्झना स्वरुप।
01/04/2026

तीन वर्ष अगाडि गुरुआमाहरुसँग पूर्व विद्यार्थीहरुको शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंमा सम्झना स्वरुप।

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!मोरङ जिल्लाको गौरवशाली शैक्षिक इतिहास बोकेको  ऐतिहासिक जनता नमुना माध्यमि...
31/03/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

मोरङ जिल्लाको गौरवशाली शैक्षिक इतिहास बोकेको ऐतिहासिक जनता नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म र नेपाली माध्यममा कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँछौं। फारम वितरण धमाधम भइरहेको छ। समयमा नै सम्पर्क राख्नहुन अनुरोध छ।
#भर्ना_खुल्यो

खेलकुदका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान कार्यक्रम।
26/03/2026

खेलकुदका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान कार्यक्रम।

23/02/2026
खेलमै सिकाइ, रमाइलोमै भविष्य। 🌼
23/02/2026

खेलमै सिकाइ, रमाइलोमै भविष्य। 🌼

Address

Biratnagar/2, Shankarpur, Morang
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Janata Namuna Secondary School, Biratnagar -2, Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category