26/08/2026
हामीले खोजेको नेपाल! 🇳🇵
हामीलाई
एकै रातमा बदलिएको नेपाल चाहिएको छैन।
बस—
आजभन्दा भोलि राम्रो होस्,
हिजोभन्दा आज केही सजिलो होस्,
र हाम्रा छोराछोरीले
आफ्नो भविष्य सम्झिँदा
डर होइन, सपना देखुन्।
✍️ लेखक: दीपेन्द्र यादव
📍 इनरुवा, सुनसरी
पूरा कविता पढ्न Comment मा राखिएको Link हेर्नुहोस्। 🔗