सरस्वती माध्यमिक विद्यालय, विराटनगर - ९

  • Home
  • Nepal
  • Biratnagar
  • सरस्वती माध्यमिक विद्यालय, विराटनगर - ९

सरस्वती माध्यमिक विद्यालय, विराटनगर - ९ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सरस्वती माध्यमिक विद्यालय, विराटनगर - ९, School, राम जनकी पथ, विराटनगर/९, Biratnagar.

सम्पूर्ण बालबालिकामा ६१औं बालदिवसको हार्दिक शुभकामना।
14/09/2025

सम्पूर्ण बालबालिकामा ६१औं बालदिवसको हार्दिक शुभकामना।

सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूमा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको सूचना अनुसार भ...
13/09/2025

सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूमा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको सूचना अनुसार भोलि मिति २०८२-०५-२९ गते आइतवारदेखि विद्यालयको पठनपाठन सुचारु हुने कुरा अनुरोध गरिन्छ।

11/09/2025

सम्पूर्ण विद्यार्थी ,शिक्षक ,कर्मचारी तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ कि देशमा उत्पन्न विषम परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्म विद्यालय बन्द रहने व्यहोरा अनुरोध गरिन्छ।

09/09/2025

सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूमा अनुरोध छ कि देशमा उत्पन्न विषम परिस्थितिका कारण भोलि मिति २०८२ साल भदौ २५ गते बुधबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म विद्यालय बन्द रहने व्यहोरा सूचित गरिन्छ/

18/08/2025
27/01/2024

हार्दिक समवेदना

यस सरस्वती माध्यमिक विद्यालयका पूर्व विद्यार्थी (AASS)का निवर्तमान अध्यक्ष श्री भवेश श्रेष्ठकी ममतामयी माताको मिति २०८० माघ १२ गते असामयिक निधन भएको हुँदा वहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसंतप्त परिवारप्रति सरस्वती माध्यमिक विद्यालय हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्र. अ.
अनिता नेपाल

Address

राम जनकी पथ, विराटनगर/९
Biratnagar

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when सरस्वती माध्यमिक विद्यालय, विराटनगर - ९ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category