26/04/2026
ढुकुरको विशेषता के के छन्?
Giri Sir-Devendra के तपाईंलाई थाहा छ ढुकुरको वास्तविकता??? रोचक अनि जानकारीमूलक भिडियो ढुकुरको विषयमा कुराकानी।Dove
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Giri Sir -Devendra, Education, Biratnagar.
Giri Sir- Devendra | Social Blogger | Cultural Enthusiast.|
Follow for folk tales and Education.
लोकसेवा र शिक्षक सेवा तयारी गर्नेहरूको साझा परिवार।
Daily Notes | MCQs | Model Sets | Vacancy Updates | Motivation
सीखौँ, साझा गरौँ, सफल बनौँ!”
26/04/2026
ढुकुरको विशेषता के के छन्?
Giri Sir-Devendra के तपाईंलाई थाहा छ ढुकुरको वास्तविकता??? रोचक अनि जानकारीमूलक भिडियो ढुकुरको विषयमा कुराकानी।Dove
25/04/2026
Nepal Vs UAE||
Giri Sir -Devendra
Giri Sir-Devendra Nepal Vs UAE Cricket Highlights || ICC world cup ligue 2 || नेपालको पहिलो सानदार जित ।
23/04/2026
तातोपानी , मनाङ्ग।
Giri Sir-Devendra मनाङ्ग जिल्लाको चामे नजिकै मर्स्याङ्गी नदीको किनारमा भेटियो तातो पनि उमरिने || अचम्मको शक्ति रहेको
21/04/2026
Link on comment.
Congratulations Nepal!!❤️
10/04/2026
GoodNews: अब देखि कर्मचारीले पेन्सन लिन र नविकरण गर्न लाइन बस्न वा सरकारी अफिस धाउन नपर्ने भएको छ । सरकारले आज देखि इ-पेन्सन भेरिफिकेसन कार्यक्रम सुरु गरेको हो । यो प्रणाली आएपछि सरकारको बार्षिक १५ करोड रुपैया समेत बच्ने भएको छ । ❤️
10/04/2026
16 औ योजनाको लागि भिडियो सामग्री तल Comment मा लिंक छ गएर हेर्नुहोला ।
ोजना #शिक्षकसेवा
यसपालिको SEE Exam का Answers हरू CCTV Camera को निगरानीमा Check हुँदैछन् भने वैशाख महिना भित्रै Result निकाल्ने गरी NEB ले तयारी गरेको छ।
Source: NEB Official
विधुतीय सुरक्षा दिवस २०८२:
➡️ चैत्र २६ गते
➡️ नारा : "विधुतीय खतरावाट बचाै र बचाउ"
09/04/2026
२०८३/०१/०५ गते शनिवार हुने मावि परीक्षा केन्द्रहरू।
#मावि_परीक्षा_केन्द्र
नेपाल टेलिकमको सेवामा सुधार- अब डाटा सकिँदा स्वतः पैसा नकाटिने
07/04/2026
मन्दिर र निर्माण शैली ।
धेरै सोध्न सक्ने प्रश्नहरू।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा,
शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय ९ देखि ५ बजे कायम 😍
सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सस्मित पोखरेलका अनुसार, (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।