31/05/2026
ENTRANCE RESULT OF GENERAL MEDICINE (HA)
यस National Institute of Technology द्वारा शैक्षिक सत्र २०८३/०८४ का लागी सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धित सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ।
नतिजा हेर्नका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोस् वा संस्थाको आधिकारिक सूचना माध्यमहरू www.nit.edu.np मा हेर्नहोस्।
✅ नाम छनोट भएका विद्यार्थीहरूले तोकिएको मितिभित्र आवश्यक कागजातसहित भर्ना प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।
📍 National Institute of Technology
अच्युत मिल, सप्तकोशी मार्ग, बरगाछी, विराटनगर–४
📞 021-464331, 9852028403, 9802754150