Federation of Computer Association Nepal-Morang

Federation of Computer Association Nepal-Morang Federation of Computer Association Nepal-Morang (CAN Federation-Morang)

May your prayers be answered and your heart be filled with joy and gratitude.Eid Mubarak.
21/03/2026

May your prayers be answered and your heart be filled with joy and gratitude.

Eid Mubarak.

रङ्गहरुको पर्व होलीको सबैमा शुभकामना !Happy Holi 😍🙏
03/03/2026

रङ्गहरुको पर्व होलीको सबैमा शुभकामना !
Happy Holi 😍🙏

वीर शहीदहरु अमर रहुन्🇳🇵🇳🇵🇳🇵
30/01/2026

वीर शहीदहरु अमर रहुन्🇳🇵🇳🇵🇳🇵

आदरणीय दाजु क्यान महासङ्घका केन्द्रिय सदस्य राजेश दुगड्ज्युको हजुरवुवा स्व: रायचन्द दुगड्ज्युको असामयिक निधन भएकोमा शोक ...
29/01/2026

आदरणीय दाजु क्यान महासङ्घका केन्द्रिय सदस्य राजेश दुगड्ज्युको हजुरवुवा स्व: रायचन्द दुगड्ज्युको असामयिक निधन भएकोमा शोक सन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।

"विद्या नै सबैभन्दा ठूलो धन हो, र संस्कार नै हाम्रो पहिचान। माता सरस्वतीले हामीलाई ज्ञानको प्रकाश र सही मार्ग देखाउने शक...
23/01/2026

"विद्या नै सबैभन्दा ठूलो धन हो, र संस्कार नै हाम्रो पहिचान। माता सरस्वतीले हामीलाई ज्ञानको प्रकाश र सही मार्ग देखाउने शक्ति प्रदान गरून्। श्रीपञ्चमीको लाखौं शुभकामना!
🕉️ विद्यां ददाति विनयं। ✍️✨"

Warm birthday wishes to Senior Vice President of CAN Federation, Mr. Chiranjibi Adhikari. Your dedication continue to in...
21/01/2026

Warm birthday wishes to Senior Vice President of CAN Federation, Mr. Chiranjibi Adhikari. Your dedication continue to inspire us. Wishing you good health, happiness, and success always.

माघे सन्क्रान्तीको सबैमा शुभकामना 😍
15/01/2026

माघे सन्क्रान्तीको सबैमा शुभकामना 😍

क्यान महासङ्घ कोशी प्रदेशका सचिव Krishna Ghimire ज्युलाइ जन्मदिनको अशिम शुभकामना सफलताले शिखर चुमुन उन्नति र प्रगतीको का...
30/12/2025

क्यान महासङ्घ कोशी प्रदेशका सचिव Krishna Ghimire ज्युलाइ जन्मदिनको अशिम शुभकामना सफलताले शिखर चुमुन उन्नति र प्रगतीको कामना 😍

CTEVT र ENSSURE परियोजनाको निमन्त्रणामा आज मिति २०८२ पौष ०९ गते वुधवार औधोगिक अभ्यासमा आधारित ३ वर्से डिप्लोमा तहको नया ...
24/12/2025

CTEVT र ENSSURE परियोजनाको निमन्त्रणामा आज मिति २०८२ पौष ०९ गते वुधवार औधोगिक अभ्यासमा आधारित ३ वर्से डिप्लोमा तहको नया पाठ्यक्रम निर्माणका लागि विसय पहिचान कार्यक्रममा क्यान महासङ्घ मोरङ्को उपस्थिती विक्रम कुमार साह, विनोद चौधरी, माधव काफ्ले, राम चरण यादव, निखिलेश कोइराला, अशोक यादव, कृष्ण साह एवम क्यान महासङ्घ मोरङ्ग सचिव अजिप चापागाईंको उपस्थिती रह्यो । कार्यक्रममा उधोग सङठन मोरङ, नाडा मोरङ, उधोग परि सङघ, उधोग व्यापार सङघ, सि.टि.इ.भि.टी. लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्यान महासङ्घ मोरङले डिप्लोमा तहमा आइ.टी. र इलेक्ट्रो मेकानिकल बिसयको बढी माग भएको र यसैको पाठ्यक्रम बनाउनुपर्ने भन्नेमा जोड दिएको थियो ।

CAN Federation Morang is coming up with a series of "Skill Upgradation Training programs" soon. Please share what traini...
29/11/2025

CAN Federation Morang is coming up with a series of "Skill Upgradation Training programs" soon. Please share what training you are looking for to upgrade your career.


On-boarding new members at CAN Federation Morang.Sharing membership tokens to our new members.
29/11/2025

On-boarding new members at CAN Federation Morang.

Sharing membership tokens to our new members.

To,All active membersCAN Federation, Morangसाधारण सभाको निमन्त्रणाकम्प्युटर एशोसिएशन नेपाल महासंघ, मोरङ शाखाद्वारा आयोजि...
20/11/2025

To,
All active members
CAN Federation, Morang

साधारण सभाको निमन्त्रणा

कम्प्युटर एशोसिएशन नेपाल महासंघ, मोरङ शाखाद्वारा आयोजित आठौँ साधारण सभामा सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।

कार्यक्रमका विवरणहरू यस प्रकार रहेका छन्:

• मिति: २०८२ साल मंसिर ५ गते, शुक्रबार
• समय: दिउँसो १:०० बजेदेखि
• स्थान: होटेल श्री कृष्ण होटल, पाञ्चाली, विराटनगर

सदस्यहरूको सक्रिय सहभागिता र संस्थाको प्रगतिमा तपाईँको अभिन्न भूमिकालाई हामी कदर गर्दछौँ।

अतः साधारण सभामा अनिवार्य उपस्थिति प्रदान गरी कार्यक्रमलाई सफल बनाउन अनुरोध गर्दछौँ ।

धन्यवाद।

शुभेच्छा सहित,
कम्प्युटर एशोसिएशन नेपाल महासंघ
मोरङ शाखा

Address

CAN Morang
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Federation of Computer Association Nepal-Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Federation of Computer Association Nepal-Morang:

Shortcuts

Share

Category