Gograha Secondary School, Biratnagar

Gograha Secondary School, Biratnagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gograha Secondary School, Biratnagar, School, Bargachhi, Biratnagar.

School to Work Transtion!व्यवसायिक योजनाको अवधारणा विकास तथा योजना निर्माण सम्बन्धि अभ्यास- कक्षा- ९
26/05/2026

School to Work Transtion!
व्यवसायिक योजनाको अवधारणा विकास तथा योजना निर्माण सम्बन्धि अभ्यास- कक्षा- ९

कक्षा ११ मा तपाईलाई स्वागत  छ!
26/05/2026

कक्षा ११ मा तपाईलाई स्वागत छ!

स्वागत तथा सफल कार्यकाल एवम् उत्कृष्ट कार्यसम्पादनको धेरै धेरै शुभकामना !!!यस Gograha Secondary School, Biratnagar मा  र...
25/05/2026

स्वागत तथा सफल कार्यकाल एवम् उत्कृष्ट कार्यसम्पादनको धेरै धेरै शुभकामना !!!
यस Gograha Secondary School, Biratnagar मा रिक्त रहेको माध्यमिक तह करार नेपाली र गणित विषय शिक्षक पदमा हिजो सम्पन्न छनौट परीक्षामा सफल भइ आजबाट सेवा प्रवेश गर्नुभएका नेपाली विषय शिक्षक गङ्गा खनाल तथा गणित विषय शिक्षक बालकृष्ण दाहाललाई हार्दिक स्वागत!!!

22/05/2026

कक्षा ९ र १० अध्ययनरत विद्यार्थीका लागि सस्कार शिक्षा कार्यक्रममा प्रमुख वाचिका डा . विदुषी अम्बिका देवी र डा. वि पि रेग्मीज्युलाई विद्यालयद्वारा सम्मान-पत्रद्वारा अभिनन्दन !

शिक्षामा सीप, सस्कार र ज्ञान ।अध्यात्ममा कर्म, भक्ति र ध्यान ।।हार्दिक कृतज्ञता एवम् आभार डा. विदुषी अम्बिका देबीज्यु अन...
22/05/2026

शिक्षामा सीप, सस्कार र ज्ञान ।
अध्यात्ममा कर्म, भक्ति र ध्यान ।।
हार्दिक कृतज्ञता एवम् आभार डा. विदुषी अम्बिका देबीज्यु अनि विद्वान डा. वि पि रेग्मीज्यु।
यस् Gograha Secondary School, Biratnagar मा कक्षा ९ र १० अध्ययनरत विद्यार्थीहरूका लागि दुई दिवसीय सस्कार शिक्षा कार्यक्रमका लागि।
यहाँहरूले बालबालिकामा सस्कार र नैतिकतायुक्त व्यक्तिव निर्माण र आत्मबोधका लागि प्रदान गर्नुभएको यो उदाहरणीय प्रयासलाई विद्यालय मुक्तकण्ठले प्रसंशा गर्दछ।

School to Work Transition Program- Class- 8Industry visitधेरै धेरै धन्यवाद विद्यार्थीहरूलाई कामको सन्सार अवलोकनको अवसर प...
22/05/2026

School to Work Transition Program- Class- 8
Industry visit
धेरै धेरै धन्यवाद विद्यार्थीहरूलाई कामको सन्सार अवलोकनको अवसर प्रदान गरि सहयोग पुर्याउनु हुने Magic Footware Industry परिवार, विद्यार्थी सहजीकरण गर्नुहुने फोकल शिक्षक दिपककुमार पोखरेल सर अनि CGT भागवत घिमिरे सर लगायत सम्पूर्ण सहभागी शिक्षकहरू अनि यो कार्यक्रम विद्यालयमा प्रदान गर्नुहुने Enssure Nepal, विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखामा विशेष आभार!

22/05/2026
22/05/2026

आचरण शिक्षा कार्यक्रम

कक्षा ९ र १० का विद्यार्थीहरूका लागि आचरण शिक्षा कार्यक्रमको पहिलो दिन विदुषी डा. अम्बिका देवी तथा विद्वान डा के पि रेग्...
21/05/2026

कक्षा ९ र १० का विद्यार्थीहरूका लागि आचरण शिक्षा कार्यक्रमको पहिलो दिन विदुषी डा. अम्बिका देवी तथा विद्वान डा के पि रेग्मी प्रती आभारी छौ!

Address

Bargachhi
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Gograha Secondary School, Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category