Makalu Morang English Boarding School

Makalu Morang English Boarding School Makalu Morang is an English medium school located at the heart of Morang. It lies in Kanepokhori-5,

यस विद्यालयका आदरणीय  शिक्षक  गणेश यादव सरको आज जन्मदिन परेको हुँदा यो विशेष दिनमा उहाँलाई सुख, शान्ति ,समृद्धि , सुस्वा...
29/05/2025

यस विद्यालयका आदरणीय शिक्षक गणेश यादव सरको आज जन्मदिन परेको हुँदा यो विशेष दिनमा उहाँलाई सुख, शान्ति ,समृद्धि , सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना! 🎂🎂🎂

-  विद्यालय बिदा हुने सूचना -यही मिति  २०८२ जेठ १३ गते मंगलबार किराँत समुदायको उभौली साकेला शिलि पर्वको समापनको विशेष अव...
26/05/2025

- विद्यालय बिदा हुने सूचना -
यही मिति २०८२ जेठ १३ गते मंगलबार किराँत समुदायको उभौली साकेला शिलि पर्वको समापनको विशेष अवसरमा उक्त एक दिन विद्यालय बिदा रहने जानकारी गराउँदछौं । पुनश्च मिति २०८२/०२/१४ गते बुधबार देखि नियमित समयमा नैं निद्यालान सञ्चालन हुने जानकारी गराउँदछौं।
विद्यालय प्रशासन
मकालु मोरङ स्कूल

Happy birthday to  our student Subin Ghimire  from class 3 (Rose).We wish you for a bright future.Once more happy birthd...
26/05/2025

Happy birthday to our student Subin Ghimire from class 3 (Rose).
We wish you for a bright future.
Once more happy birthday to you.

Happy birthday to  our student Junima Rai  from class 6.We wish you for a bright future.Once more happy birthday to you.
25/05/2025

Happy birthday to our student Junima Rai from class 6.
We wish you for a bright future.
Once more happy birthday to you.

24/05/2025

-- अनुरोध-----
सात बर्ष सम्मको नानीसंग कहिल्यै नझर्किनुस, तपाई भनेर बोल्नुहोस, उसलाई हरक्षण खुसी राख्नुहोस , उनिहरु कहिलेकाहि नचाहिने कुरामा ढिप्पी गर्छन् त्यस्तो जिद्धीमा पनि सकरात्मक तरिकाले समाधान गर्नुहोस । उनीहरुका कुरा ध्यानले सुन्नुहोस । हसिलो राख्नुहोस । नानी पुऱ्याउन जाँदा हप्ताको एक दुई पटक खुसुक्क उनीहरुका शिक्षकलाई भेट्नुहोस । नानी आफैं नराम्रो वा राम्रो हुँदैन तपाई अभिभावक र शिक्षकका ब्यवहारमा उसको स्वभाव सँस्कार र तिक्ष्णता भर पर्छ । ८ बर्ष देखि १९ वर्ष सम्म आफ्नो छोराछोरीलाई अरुसंग तुलना गरेर उसको मस्तिस्कमा आघात नपुऱ्याउनुहोस, उसले गरेको गृहकार्य भएन वा अक्षर राम्रो भएन भने छि छि छि के लेखेको भनेर निराश नबनाउनु होस । छिछि भन्नुको साटो आहा! कति राम्रो अव थोरै राम्रो बनाएउ भने त मेरो छोराछोरी टप बन्छ नि भनेर प्रोत्साहित गर्नुहोस । आफू मोबाइल हेरेर छोराछोरीलाई पढ भनेर आदेश न छाँट्नुस । अनिहरु संगै बस्नुस् पढ्न सहयोग गर्नुहोस । नानीबाबुहरु आदेश वा अपमान मान्दैनन् त्यसैले शिष्टता र सम्मान देखाउनुस् । १३ बर्षदेखि १९ सम्मको उमेर एकदमै संकटग्रस्त हुन्छ त्यो उमेर साथी समुह बनाउने, साथीले भनेको मान्ने उमेर हो त्यसैले बुवा आमा वा घरपरिवार साथी जस्तै बन्नुहोस । त्यो उमेरमा कस्ता साथी बनाउछन् सचेत बन्नु होला । विद्यालयका शिक्षक प्रति सम्मानित शब्द प्रयोग गरेर नानीहरु संग बोल्नु होला । घरमा शिक्षकको अपमान हुने शब्द बोल्नु भयो भने त्यस्ता शिक्षक प्रति बालवालिकाको नकरात्मक धारणा बन्छ र शिक्षण सिकाइमा सकृय बन्दैन । नानीहरुका छेउमा कसैको कुरा काट्ने काम गर्दै नगर्नु होला । विद्यालयमा शिक्षक केहि जान्दैन भनेर आक्षेप लगाउने घरमा पढ्दै पढ्दैन काम लाग्दैन भनेर अपमान गर्ने र दुवै थरीले बाल मस्तिष्कमा म नजान्ने रहेछु भन्ने दिगो धारणा बनाउन बाध्य पनि अनि कसरी जान्ने हुन्छ ? सक्षम हुन्छ?
१९ बर्ष सम्मका बाल बालिकाको मेमोरी पावर ४००० जिवी को हुन्छ । त्यो मेमोरीको रिफ्रेस शिक्षक र अभिभावकको मुस्कान र सकरात्मक ब्यवहार तथा उत्प्रेरणा हो भने अब्जस गाली र अपमान भाइरस हो । भाईसर भरिएको मेमोरीको कार्य कस्तो हुन्छ विचार गर्नु भएको होला नी हैन ?

Happy birthday to  our student Roshni Luitel from class 9.We wish you for a bright future.Once more happy birthday to yo...
20/05/2025

Happy birthday to our student Roshni Luitel from class 9.
We wish you for a bright future.
Once more happy birthday to you.

Happy birthday to  our student Bishnu Maya Adhikari  from class 10.We wish you for a bright future.Once more happy birth...
18/05/2025

Happy birthday to our student Bishnu Maya Adhikari from class 10.
We wish you for a bright future.
Once more happy birthday to you.

Welcome to Makalu Morang English Boarding School!We are excited to welcome all our new students to the MMEBS family! As ...
16/05/2025

Welcome to Makalu Morang English Boarding School!

We are excited to welcome all our new students to the MMEBS family! As you step into this new chapter of learning, growth, and discovery, know that you are now part of a supportive and inspiring community. Let's learn together, grow together, and make this academic year a memorable one.
Here's to new friendships, new challenges, and new successes!
Welcome aboard and best wishes for a wonderful journey ahead!

Happy birthday to  our student Yanisha  Khadka from class 6.We wish you for a bright future.Once more happy birthday to ...
16/05/2025

Happy birthday to our student Yanisha Khadka from class 6.
We wish you for a bright future.
Once more happy birthday to you.

Happy birthday to our little champ’s. Wishing a very Happy Birthday to our bright stars Kritika Shrestha , Asim Nepali a...
15/05/2025

Happy birthday to our little champ’s. Wishing a very Happy Birthday to our bright stars Kritika Shrestha , Asim Nepali and Namuna Dhimal ! Keep shining, keep growing, and may all your dreams come true!"

12/05/2025

प्रिय अभिभावकज्यूहरु,
१. खाद्यान्नले बालबालिकाको मानसिक र मस्तिस्कको विकासमा ठुलो भुमिका खेलेको हुन्छ त्यसैले आफ्ना नानीहरुलाई प्याकेटमा राखेको खानेकुरा खान पूर्णरूपमा बन्देज लगाउनु होला । कोदो फापर ओखर गाजर हरियो सागसब्जी, गेडागेडीको रस फलफूल खान प्रोत्साहन गर्नुहोला ।
१. आफ्ना छोराछोरीलाइ अरु कसैसंग तुलना गरेर गालिगर्ने काम गर्दै नगर्नुहोला । फलानाको छोराछोरी यस्ता उस्ता तँ चाहि कामै नलाग्ने नभन्नु होला । यसले बाल मस्तिस्कमा नकरात्मक असर गरि पठन पाठनमा बाधा गर्ने मात्र होइन उनिहरु हिस्रक समेत बन्न पुग्छन् ।
२. छोराछोरीहरुलाई तिमीमा अपार क्षमता छ तिमी सजिलै यो काम पार लाउछौ भनेर सधैं हौसला दिनुहोला, सानोसानो काममा पनि स्यावासी दिनुहोला । उनिहरुको साथी संगती , ब्यवहार, रहन सहन मा एकदमै चलाख बन्नुहोला ।
३. छोराछोरी लाई आवस्यकता भन्दा बढी र्खच दिंदै नदिनुहोला ।
४. छोराछोरीले गरेको काममा अव्जस नलगाउनु होला, तैले गरेको भएन भन्दै नभन्नु होला । उसले सुधार्नु पर्ने पक्ष भए आहा! कति राम्रो बनाएको अव अलिकति मेहेनत गरेत सबैभन्दा राम्रो हुन्छ तिम्रो भनेर प्रोत्साहन गर्नु होला ।
५. छोराछोरी संगै बस्नुहोला, खेल्नु होला उनिहरुका कुरा ध्यान दिएर सुन्नु होला । नानीहरु लाई पढ़ भनेर आफू मोबाइल हेर्ने काम गर्दै नगर्नु होला ।
६.तपाईहरु आ-आफ्ना छोराछोरी पढ्ने विद्यालयमा कम्तिमा महिना को एक पटक अवस्य जानुहोला । उनिहरुको ब्यवहारमा आएको परिवर्तन शिक्षकहरुलाई सुनाउनु होला । शिक्षकहरु बाट एक महिनाको प्रगति विवरण लिनु होला
७. छोराछोरी विद्यालय जानुभन्दा अगाडी गृहकार्य गरे नगरेको, ज्यामिती बक्स क्यालकुलेटर जस्ता आवश्यक सामाग्री लगे नलगेको हेरेर अनिवार्य पठाउनु होला ।
८. नानीबाबुहरुलाई बेलुका ढिलोमा ९.३० मा सुताई सक्नुहोला र विहान चार बजे उठ्ने बानी बसाल्नु होला ।
९. आफूले सुन्नेगरी आवाज निकालेर पढ्न लगाउनु होला ।
कृपया यो तपाईको जिम्मेवारी हो पालन गर्नुहोला । बालवालिका कस्ता बनाउने भन्नेकुरा शिक्षक र अभिभावकका हातमा हुन्छ सबैले मनन गरौं ।

Address

Kanepokhari-5, Jahada, Morang
Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when Makalu Morang English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category