17/01/2024
बिरटनगर महानगर पालिका को यो सूचना बमोजिम अत्यधिक चिसोका कारण श्री दिव्य ज्योति विद्या मंदिर बो. स्कुल, बिरटनगर-१८, झटियाही मिति २०८०/१०/३ ,४ र ५ गते (बुधबार देखी शुक्रबार) बिधालयको पठनपाठन बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।