THIRD EYE Public School

THIRD EYE Public School Third Eye Public School is a secondary school, is an organization that provides secondary education

A friendly match between Edudek College +2 and TEPS❤️🤝
17/02/2024

A friendly match between
Edudek College +2 and TEPS❤️🤝

प्रस्तुत सम्बन्धमा यहि मिति २०८० साल फाल्गुन २ गते बुधवारका दिन वसन्त पञ्चमीको पावन अवसरमा यस स्कुलले श्री सरस्वती पूजा ...
13/02/2024

प्रस्तुत सम्बन्धमा यहि मिति २०८० साल फाल्गुन २ गते बुधवारका दिन वसन्त पञ्चमीको पावन अवसरमा यस स्कुलले श्री सरस्वती पूजा कार्यक्रम मनाउन गइरहेको हुनाले तपसिलको मिति, समय र स्थानमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थीहरु , अभिभावक एवम् शुभचिन्तकहरुलाई उक्त कार्यक्रममा उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन विद्यालय परिवार सादर अनुरोध गर्दछ ।
र साथै सरस्वती पुजाको अवसरमा अक्षरारम्भ एवम् कक्षा नर्सरी देखि कक्षा नौ सम्म नि:शुल्क भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ ।

तपसिलः

मिति : २०८० फाल्गुन २ गते बुधवार

समय : बिहान ८ बजे देखि २ बजे सम्म

स्थान : थर्ड आइ पब्लिक स्कुलको प्राङ्गण

Annual Sports Meet 2080Third Eye Public School Football Male Final Red & Yellow House (Combined) vs Blue & Green  House ...
10/02/2024

Annual Sports Meet 2080
Third Eye Public School
Football Male Final
Red & Yellow House (Combined) vs Blue & Green House (Combined)

मिति 2080 साल माघ 7 गते देखि 9 गते सम्म भलुवा खेल मैदान दुहबीमा सम्पन्न भएको दुहबी नगरपालिका अन्तर मा वि स्तरीय राष्ट्र्...
24/01/2024

मिति 2080 साल माघ 7 गते देखि 9 गते सम्म भलुवा खेल मैदान दुहबीमा सम्पन्न भएको दुहबी नगरपालिका अन्तर मा वि स्तरीय राष्ट्र्पती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सम्मेलित भइ 5 स्वर्ण , 4 रजत र 9 कास्य पदक हासिल गर्न सफल भएकोमा विद्यालय परिवार निकै हर्षित भएको छ ।
यस प्रतियोगितामा विभिन्न विधामा विभिन्न पदक हासिल गर्ने एवम् प्रर्तिष्पर्धी सम्पुर्ण खेलाडी विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई दिन चाहन्छौ ।

सुचना !बढ्दै गइरहेको अत्याधिक चिसो र शितलहरलाई मध्यनजर गरि दुहबी शिक्षा शाखाको निर्देशन अनुरुप माघ 3 गते देखि 5 गते सम्म...
16/01/2024

सुचना !
बढ्दै गइरहेको अत्याधिक चिसो र शितलहरलाई मध्यनजर गरि दुहबी शिक्षा शाखाको निर्देशन अनुरुप माघ 3 गते देखि 5 गते सम्म विद्यालयका सम्पुर्ण पठनपाठनका गतिविधीहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
विद्यालयको सम्पुर्ण पठन पाठन यही माघ 7 गते आइतबारबाट सुचारु हुनेछ ।
प्रीन्सिपल
थर्ड आइ पब्लिक स्कुल

Sagarmatha Teens Club of THIRD EYE Public School has participated and contributed copies and stationery materials in the...
01/10/2023

Sagarmatha Teens Club of THIRD EYE Public School has participated and contributed copies and stationery materials in the "Statioery Distribution Programme" organized by Lions Club of Duhabi and LEO Club of Duhabi at B.P. Basic School, Duhabi-8, Sunsari.

दुहबी कराते डोजो द्वारा मिती 2080/06/13 गते शनिवारका दिन आयोजना गरिएको दुहबी नगरपालिका स्तरीय कराते प्रतियोगितामा 10 स्व...
01/10/2023

दुहबी कराते डोजो द्वारा मिती 2080/06/13 गते शनिवारका दिन आयोजना गरिएको दुहबी नगरपालिका स्तरीय कराते प्रतियोगितामा 10 स्वर्ण र अन्य पदक सहित थर्ड आइ पब्लिक स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पुर्ण खेलाडी विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।।

३ असोज बराहक्षेत्र सुनसरी⚽ प्याब्सन एन्फा प्रेसिडेन्ट कप ⚽इन्टर स्कुल फुटबल प्रतियोगिता सुनसरी- २०८०{ क्षेत्र नं -१ इटहर...
20/09/2023

३ असोज बराहक्षेत्र सुनसरी
⚽ प्याब्सन एन्फा प्रेसिडेन्ट कप ⚽
इन्टर स्कुल फुटबल प्रतियोगिता सुनसरी- २०८०
{ क्षेत्र नं -१ इटहरी क्षेत्र , प्रथम खेल }
⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽
सेमि फाईनल खेल नतिजा
हिम शिखर स्कुल इटहरी - १ गोल थर्ड आई पब्लिक स्कुल दुहबी - ० गोल
⚽ म्यान अफ द म्याच ⚽
हिम शिखर बो. स्कुल इटहरी
नाम - सलोन जिमि

१ असोज इटहरी सुनसरी    ⚽  प्याबसन एन्फा प्रेसिडेन्ट कप ⚽इन्टर स्कुल फुटबल प्रतियोगिता सुनसरी -२०८०        { क्षेत्र नं -...
18/09/2023

१ असोज इटहरी सुनसरी
⚽ प्याबसन एन्फा प्रेसिडेन्ट कप ⚽
इन्टर स्कुल फुटबल प्रतियोगिता सुनसरी -२०८०
{ क्षेत्र नं - १ इटहरी प्रथम खेल }
⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽ ⚽
क्वाटर फाइनल खेल नतिजा
थर्ड आइ स्कुल दुहबी - १ गोल
पशुपति बोडिड्ग स्कुल इटहरी - ० गोल
* * * * * * * * * * * * * * * * * * * *
⚽ म्यान अफ द म्याच ⚽
पशुपति बोडिड्ग स्कुल इटहरी
नाम - कृजन चौधरी
* * * * * * * * * * * * * * * * * * *
गोल गर्ने खेलाडी- थर्ड आइ स्कुल दुहबी
नाम - रमण डंगोल - १ गोल
* * * * * * * * * * * * * * * * * * * *
सुनसरी फुटबल संघ द्वारा आयोजित इटहरीमा मा जारी प्याबसन एन्फा प्रेसिडेन्ट कप इन्टर स्कुल फुटबल प्रतियोगिता को सेमी फाइनल मा प्रबेश हुन सफल थर्ड आई पब्लिक स्कुल लाई हार्दिक बधाई !
सेमीफाइनल खेलको विजयको अग्रिम शुभकामना ❤️❤️❤️
* * * * * * * * * * * * * * * * * * * *

A glimpse of yesterday's match.Third Eye 4-0 North Point
16/09/2023

A glimpse of yesterday's match.
Third Eye 4-0 North Point

16/09/2023

Our very young and rising player❤️
Rohan Rai-5
Nikhil Chaudhary-8

Address

Biratnagar
56707

Telephone

+9779842050263

Website

Alerts

Be the first to know and let us send you an email when THIRD EYE Public School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category