Shree Ramjanaki basic School

Shree Ramjanaki basic School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Ramjanaki basic School, School, Biratnagar.

16/02/2023
11/09/2022
यस बिधालयमा भएका यी शैक्षिक सामग्रीहरु मध्ये ५०% सामग्रीहरु भदौ २५ गते शनिबार चोरी भएको छ।यस्ता सामग्रीहरु  कहि कतै देख्...
11/09/2022

यस बिधालयमा भएका यी शैक्षिक सामग्रीहरु मध्ये ५०% सामग्रीहरु भदौ २५ गते शनिबार चोरी भएको छ।यस्ता सामग्रीहरु कहि कतै देख्नु भएमा बिधालय कार्यलयमा खबर गरि दिन हुन अनुरोध गर्दछौ।

५६ अौ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४३ अौ रास्ट्रिय शिक्षा दिवसको अवसरमा यस विधालयले विभिन्न  अतिरिक्त क्रियाकलाप गर...
08/09/2022

५६ अौ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४३ अौ रास्ट्रिय शिक्षा दिवसको अवसरमा यस विधालयले विभिन्न अतिरिक्त क्रियाकलाप गराई विविध विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार बितरण कार्यक्रम ।।।

आज फुल रोप्ने  कार्यक्रम
16/07/2022

आज फुल रोप्ने कार्यक्रम

सुचना।     सुचना।।     सुचना।।।२०७६ सालको परीक्षाफल  प्रकाशन  सम्बन्धमा ।।।
29/05/2020

सुचना। सुचना।। सुचना।।।
२०७६ सालको परीक्षाफल प्रकाशन सम्बन्धमा ।।।

31/08/2017

भदौ १४ – सरकारले आउँदो आइतबार (भदौ १८ गते) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्वीको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।

14/02/2017
अभ्यास शिक्षणमा अाएका शिक्षकहरू
12/02/2017

अभ्यास शिक्षणमा अाएका शिक्षकहरू

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Shree Ramjanaki basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category