28/09/2025
Millennium Public School extends heartfelt wishes for a blessed Dashain 2082. May this festival strengthen bonds of love, peace, and prosperity in every family.
"Welcome to Millennium Public School, where every child's journey to excellence begins!
At Millennium, we're dedicated to nurturing kids minds, fostering creativity, and generating a love for learning.
28/09/2025
Millennium Public School extends heartfelt wishes for a blessed Dashain 2082. May this festival strengthen bonds of love, peace, and prosperity in every family.
सूचना !!!
आदरणीय अभिभावकज्यूहरु तथा शिक्षकज्यूहरु,
यस सूचनाद्वारा सबैलाई जानकारी गराइन्छ कि नेपाल सरकारको आदेशअनुसार नेपालमा सम्पन्न भएको जनआन्दोलन (Gen-Z) का सहिदहरूलाई श्रद्धाञ्जलीस्वरूप 2082 साल असोज 1 गते शोक बिदा रहनेछ। साथै, 2082 साल असोज 2 गतेदेखि विद्यालयका नियमित शैक्षिक गतिविधिहरू सञ्चालन हुनेछन्। परीक्षा कार्यक्रमका कारण प्रशासन कार्यालय भने खुला रहनेछ।
धन्यवाद।
प्रशासन
मिलेनियम पब्लिक स्कूल
04/09/2025
आदरणीय अभिभावकज्यू,
बिराटनगर महानगरपालिकाको जानकारी अनुसार भोलि भाद्र २० गते, पैगम्बर मोहम्मद (स.अ.व.) को जन्मदिनको अवसरमा सार्वजनिक बिदा रहने भएकोले विद्यालय बन्द रहनेछ।
विद्यार्थीहरूलाई सो दिन नियमित कक्षा सञ्चालन नहुने कुरा जानकारी दिनुहुन अनुरोध गर्दछौं।
भाद्र २१ गते शनिबार भएकाले विद्यालय बन्द नै रहनेछ र विद्यालय पुनः भाद्र २२ गतेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।
धन्यवाद।
– विद्यालय प्रशासन
आदरणिय अभिभावक ज्यू ,
बिराटनगरमा बढ्दो गर्मी लाई मध्येनजर राख्दै महानगरको सूचना बमोजिम भोलि २०८२ जेष्ठ २८ गते देखि जेष्ठ ३० गते सम्म तीन दिनका विद्यालय बन्द हुने निर्देशन अनुसार बन्द हुने जानकारी गराउदछौ l साथै विद्यालय असार १ गते आइतबार देखि पुनः संचालन हुने व्यहोरा पनि जानकारी गराउदछौ धन्यवाद
मिल्लेनियम पब्लिक स्कूल
बिराटनगर
नोट : यदि मौसम अनुकुल भए विद्यालय बाट कल भइ अर्को सूचना प्रकाशित गरि विद्यालय संचालन गरिनेछ l
06/06/2025
A clean Earth is a happy Earth—let’s plant trees, save water, and keep our world smiling! 🌍🌱💧
Students of Millennium Public School actively participated on World Environment Day with full of joy & creativity
01/06/2025
Fuel Your Body, Feed Your Mind! 🥗
Healthy food choices lead to healthy, happy students. Let’s make every bite count! 🍎📚
01/06/2025
🌿 Fuel Your Body, Feed Your Mind! 🥗
Healthy food choices lead to healthy, happy students. Let’s make every bite count! 🍎📚
27/05/2025
There’s a whole world around us—trees, buildings, animals, and people—all are the part of our everyday
Grade 4 students learning about things around us.
Let's explore plants!
Trees are big and strong, shrubs are bushy and small, and herbs are tiny and very small plants
Exploring the world with our five amazing senses! 👀👂👃👅🖐️ Learning how our eyes, ears, nose, tongue, and skin help us discover everything around us!
मिलेनियम पब्लिक स्कूल
सूचना
मिति: 2082/01/28, सोमबार
विषय: बुद्ध जयन्तीको अवसरमा बिदा सम्बन्धमा
आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरू,
बुद्ध जयन्तीको पावन अवसरमा 2082 साल बैशाख 28 गते, सोमबार विद्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं। विद्यालय पुनः 2082 साल बैशाख 29 गते, मंगलबार देखि नियमित रूपमा संचालन हुनेछ।
सबैमा बुद्ध जयन्तीको शुभकामना।
— विद्यालय प्रशासन