Shree Janta Secondary Shool Gautampur Sunsari

Shree Janta Secondary Shool Gautampur Sunsari No problem

यसै सूचना बमोजिम गर्न गराउन सम्बन्धित सबैमा जानकारी गराईन्छ।
15/01/2026

यसै सूचना बमोजिम गर्न गराउन सम्बन्धित सबैमा जानकारी गराईन्छ।

सूचना बमोजिम सम्बन्धित सबै जानकारी गराईन्छ।
30/12/2025

सूचना बमोजिम सम्बन्धित सबै जानकारी गराईन्छ।

24/11/2025

भोलि मिति २०८२/०८/०९ गते मंगलबार विवाह पञ्चमीको शुभ अवसरमा विद्यालय बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।

सम्बन्धित सबैमा जानकारीको लागि 🙏
06/11/2025

सम्बन्धित सबैमा जानकारीको लागि 🙏

आज दिपावलीको पहिलो दिन काग तिहारको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। 🙏
19/10/2025

आज दिपावलीको पहिलो दिन काग तिहारको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। 🙏

04/10/2025
कक्षा १२ को मौका (पूरक) परीक्षाको संशोधित समयतालिका।
16/09/2025

कक्षा १२ को मौका (पूरक) परीक्षाको संशोधित समयतालिका।

09/09/2025

देशको विषम परिस्थितिको मध्य नजर गर्दै गापा अध्यक्ष ज्यूकाे आदेशानुसार मिति २०८२/०५/२५ गते देखि २०८२/०५/२७ गतेसम्मका लागि बिहानी तथा दिवा सत्रका सबै कक्षाको पठनपाठन बन्द रहने व्यहाेरा अनुरोध छ ।

यसै सूचना बमोजिम भोलि मिती २०८२/०५/२४ गते मंगलबारको दिन यस बिद्यालयका दुबै सत्रको सबै कक्षाहरूको पठनपाठन बन्द रहने जानका...
08/09/2025

यसै सूचना बमोजिम भोलि मिती २०८२/०५/२४ गते मंगलबारको दिन यस बिद्यालयका दुबै सत्रको सबै कक्षाहरूको पठनपाठन बन्द रहने जानकारी गराईन्छ। साथै आजको आन्दोलनमा ज्यान गुमाएका होनहार युवाहरू प्रति बिद्यालय परिवारको तर्फबाट हार्दिक सम्वेदना प्रकट गर्दछौं।

सुनसरी सदरमुकाम इनरुवा देखि दक्षिण  क्षेत्रका एक बौध्दिक व्यक्तित्व , शालीन स्वभावका धनी , म्रुदुभाषी , एक शैक्षिक अभियन...
07/08/2025

सुनसरी सदरमुकाम इनरुवा देखि दक्षिण
क्षेत्रका एक बौध्दिक व्यक्तित्व , शालीन स्वभावका धनी , म्रुदुभाषी , एक शैक्षिक अभियन्ता , मिलनसार , श्री हरिनगरा बहुमुखी कलेजका वर्तमान संस्थापक अध्यक्ष तथा पूर्व प्र अ ,एक कुशल व्यवस्थापक र विद्वत्ब शिवदयाल सरको निधनको खबरले हामी सम्पूर्ण विद्यालय परिवार नै स्तब्ध भएका छौं । उहांको आत्माले चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना !
शिवदयाल सरप्रति भावपूर्ण श्रद्धान्जली अर्पण सत सत नमन् । ॐ शान्तिः शान्तिः शान्तिः 🙏🙏🙏

03/08/2025

सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरूमा अत्यन्त आवश्यक सूचना।
मिति २०८२/४/२९ गतेबाट हुन गईरहेको एसईई ग्रेड वृद्धि परीक्षाको प्रवेश पत्र साउन महिनाको २१ भित्र विद्यालय समयमा उपस्थित भई बुझ्न बुझाउन प्रअ ज्यूको आदेशानुसार अनुरोध छ।

Welcome & Prize Distribution program-2081has been completed on 14th Sharawan 2082, Wednesday which was organised by Shre...
31/07/2025

Welcome & Prize Distribution program-2081
has been completed on 14th Sharawan 2082, Wednesday which was organised by Shree Janta secondary school.Harinagar-3 Sunsari English Medium. Thank you each everyone for your help and support.🙏🙏🙏💐❤️

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janta Secondary Shool Gautampur Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share